राष्ट्रपतिको भण्डारीको 'राजनीतिक तथा मानवअधिकार' सम्बन्धी सल्लाहकारमा प्याकुरेल

Advertisement

काठमाडौँ:राष्ट्रपति विद्यादेवी भण्डारीले कलंकी, काठमाडौँ निवासी सुशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेकी छिन् ।

राष्ट्रपतिको कार्यालयले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

Advertisement

Advertisement

Advertisement