साठ्ठी लाख २२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६० लाख २२ हजार ४ल सय ६३.८६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । एक वाणिज्य बैंक र एक बीमा कम्पनीको उक्त बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । 

यसैक्रममा ग्लोबल आईएमई बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १ प्रतिशत बोनस शेयर बापतको ३५ लाख ७७ हजार १ सय ५.९६ बोनस शेयर आज सूचीकृत भएको छ । 

Advertisement

त्यस्तै एशियन लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको ७.७५ प्रतिशत बोनस बापतको २४ लाख ४५ हजार ३ सय ५७.९ कित्ता बोनस शेयर आइतबार सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement