महिन्द्रा टु ह्वीलरको नयाँ शाखा जनकपुरमा

Advertisement

जनकपुरः अग्नि मोटो इन्कले महिन्द्रा टु ह्वीलरको जनकपुरमा आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले सेल्स, सर्भिस र स्पेयर पाट्र्सहरुको सेवा प्रदान गर्ने लक्ष्यले जनकपुरमा आधिकारिक बीक्रेताको शोरुम सञ्चालनमा ल्याएको जनाएको छ।

जनकपुरस्थित महागणपति अटो सेल्स् शोरुमको उद्घाटन प्रदेश नं २ का सांसद रामआशिष यादवले गरे । शोरुम शुभारम्को अवसरमा नगद छुटको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

कम्पनीले विक्री गर्न मात्र नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पाट्र्सहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान दिने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement