राजाको श्रीपेच सार्वजनिक गर्न प्रधानमन्त्री आफै पुगे नारायणहिटी दरबार

Advertisement

काठमाडौं । राजाहरुले लगाउने श्रीपेच सार्वजनिक गर्न प्रधानमन्त्री केपी ओली आफै नारायणहिटी दरबार स‌ंग्राहलय पुगेका छन् । यस्ता श्रीपेच अब सर्वसाधारणले पनि हेर्न पाउने छन् ।

नेपालमा पुनः संवैधानिक राजतन्त्रको पुर्नवहाली हल्ला चलिरहँदा राजाहरुले विशेष समारोहमा लगाउने श्रीपेचहरु सार्वजनिक गरिएको हो । सार्वजनिक गर्ने क्रार्यक्रममा प्रधानमन्त्री ओलीसहित संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारी र अन्य उच्चदपदस्थ अधिकारी दरबार संग्रहालय पुगेका थिए।

यसअघि बुलेटप्रुफ सिसामा राखिएको राजसंस्थाको प्रतीक श्रीपेच पर्याप्त सुरक्षा नभएको भन्दै सार्वजनिक गरिएको थिएन।

Advertisement

Advertisement

Advertisement