जनरल इन्स्योरेन्स र सिटिजन्स बैंकबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी ( जिआईसि नेपाल) र सिटिजन्स बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनी तथा बैंक बीच भएको सम्झौतामा बैङ्कका नि।प्रमुख कार्यकारी अधिकृत गणेश राज पोख्ररेल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

Advertisement

Advertisement

Advertisement