चीनलाई टक्कर दिन भारतले ६३ देशलाई दियो २८ अर्ब डलर ऋण

Advertisement

काठमाडौं । चीनको पेटी सडक परियोजनालाई टक्कर दिनका लागि भारतले लाइन अफ क्रेडिटमा आधारित विकास सहयोग साझेदारीअन्तर्गत ६३ देशमा आर्थिक परियोजनामा काम गरिरहेको छ ।

अहिले ६३ देशलाई २७९ लाइन्स अफ क्रेडिट दिइएको छ । भारतले एसिया, अफ्रिका, दक्षिण अमेरिका, क्यारिबीयन र ओसियाना देशमा यी परियोजनाहरू चलाइरहेको हो ।

Advertisement

Advertisement

Advertisement