काठमाडौं । राजश्व लक्ष्यअनुसार नउठेको भन्दै मन्त्रिपरिषद बैठकले नै स्थानीय तहमा कटौति गरेको वित्तीय सम्मानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत रकम हस्तान्तरण गर्ने अर्को निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले गत वैशाख २ गतेको मन्त्रिपरिषद्को बैठकले २०७९...
काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी आर्थिक बर्षका लागि करिव एक अर्ब ५० करोड रुपियाँको बजेट बनाउने भएको छ । चालु आर्थिक बर्षका लागि एक अर्ब १० करोड रुपियाँको बजेट बजेट ल्याएको बोर्डले आउँदो आर्थिक बर्षका लागि बजेटको आकार बढाउन लागेको हो । बोर्डका...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक बाटोमा उन्मुख रहेको दावी गरेका छन् । अर्थ समितिको बैठकमा मंगलबार बिहान उनले अर्थतन्त्रको समग्र अवस्था सकारात्मक रहे पनि समस्यामुक्त भने भइनसकेको स्वीकार गरे । महतले भने, ‘क...
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरुले मात्रै बैंकहरुबाट ऋण पाउने अवस्थाको अन्त्य हुने गरी कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन् । आम जनता बैंकहरुबाट ऋण नपाएपछि मिटरव्याजीहरुको मारमा परेर आत्म...
काठमाडौं । सात सय ५३ स्थानीय तहमध्ये हालसम्म चार सय ४६ ले मात्रै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका तीन सय सात वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् ...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरिएको दावी गरेका छन् । आईतवार प्रतिनिधि सभामा छलफलको लागि पेस भएको आर्थिक विधेयक, २०८०’मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सांसदहरुले सर...
काठमाडौं । प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०८०’ पारित भएको छ । आईतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले यी विधेयक पारित गरियोस् भनेर प्रस्ताव राखेकोमा बहुमतबाट पारित भएको हो । ...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्याउने गरी ल्याइएको दावी गरेका छन् । शुक्रबार राष्ट्रियसभाको बैठकमा उनले धेरै आम्दानी गर्नेहरुलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उल्ल...
काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणाकालिन’ जस्तो रहेको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा उनले ६० प्रतिशत कामको लोड स्थानीय तहलाई भए पनि सरकारले २३ प्रतिशत मात्रै बजेट विनिय...
ललितपुर । अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको श्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताएका छन् । शुक्रवार आफ्नो पार्टीको कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले अन्योलताका बीचमा पनि आफूले जाय...
काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभामा उनले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका हुन् । सिंहले असार लागेपछि काम नभएको ठाउँमा पनि रकम भुक्तानी हुने गरेको भन्दै यस्तो प्रवृत्तिको अन्...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसैका लागि भ्याट (मूल्य अभिवृद्धि कर) लगाएको दावी गरेका छन् । बुधवार संसदमा बोल्दै उनले आलुमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर ब...
काठमाडौं । नेपालको नीति निर्माण प्रत्यक्ष हस्तक्षेप गर्दै आएको विश्व बैंकले यस पटक बजेट तयार गर्दा करको दर निर्धारणमा समेत हस्तक्षेप गरेको खुलेको छ । विश्व बैंकले अर्थ मन्त्रालयलाई करको हवाई टिकटदेखि आलुप्याजसम्ममा कर लगाउन दबाब दिएको खुलेको हो । विश्व बैंकसँगै ...
काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट (आर्थिक वर्ष २०८०–८१ को विनियोजन विधेयक) पारित भएको छ । प्रतिनिधिसभाको बुधबार बैठकमा मतदान हुँदा बहुमतका आधारमा आगामी आर्थिक वर्षको बजेट पारित भएको हो । आगामी आर्थिक वर्षको बजेट पारि...
काठमाडौं । यसपटक अर्थमन्त्री बन्न प्रकाशशरण महतलाई त्यति सहज थिएन । यसका लागि उनले पार्टीका बलिया प्रतिस्पर्धीलाई पाखा लगाउनु थियो । तर बाजी महतले नै मारे र बुढानीलकण्ठको सुचीमा पर्न सफल भए । उनले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दा आर्थिक सूचकहरु प्रायः सब...
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २०८०/८१ आज प्रतिनिधि सभाले पाारित गर्ने कार्यसूची छ । साउन १ गतेदेखी लागू हुने बजेट संसदले पास गर्ने भएको हो । बजेट संशोधन गर्नुपर्ने चर्को दबाबका बीच बजेट पास गर्ने कार्यातालिका बनाइएको हो । अर्थमन्त्री प्रकाशरण महतले मंगलबार म...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले दबाब थेग्न नसकेर स–साना आयोजनाहरुमा पनि बजेट विनियोजन गरेको जिकिर गरेका छन् । मंगलवार संसदमा बोल्दै उनले केन्द्र सरकारबाट स–साना आयोजनाका लागि थोरै रकम विनियोजन गर्ने पक्षमा नभए पनि दबाब थेग्न नसकेर विनिय...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गरेका छन् । सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेट असार १३ गते कुनै पनि संशोधन बिना पास हुने बताए । महतले आफूले बजेट ल्याउँदा स...
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्ति बस्नेतले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्याउने बताएका छन् । सोमबार संसदमा उनले हालसम्म ९६ प्रतिशत नेपालीहरुको पहुँचमा विद्युत पुगेको उल्लेख गर्दै आगामी दुई वर्षभित्र सबैले भरपर्दो र गुणस्तरीय ...
काठमाडौं । सरकारका मन्त्रीले नै सरकारले ल्याएको आउँदो आर्थिक बर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् । संसदमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०–८१ को बजेट असन्तुलित भएको बताएका हुन् । मन्त्री किरातीले बजेट असन्तु...
त्यस्तै, विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । महानगरकी उपप्रमुख शिल्पा कार्कीले बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटमध्ये प्रशासनिक खर्चतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रम...
काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि छ अर्ब ५० करोड पाँच लाख ८८ हजार रुपियाँको बजेट ल्याएको छ । महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आजको नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा पूँजीगततर्फ चार अर्ब २१ लाख ४६ हजार र चालु तर्फ दुई अर्ब ४...
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि छ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपियाँको बजेट सार्वजनिक गरेको छ । बजेट महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेका थिए । बजेटको स्रोतहरुमध्ये आन्तरिक आयबाट एक अर्ब ७५ करो...
काठमाडौं । देशको राजधानीमा रहेको काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८०–८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपियाँको बजेट ल्याएको छ । बजेटमा चालु खर्चभन्दा विकास (पुँजीगत) खर्चका लागि दोब्बर बढी बजेट विनियोजन गरिएको छ । चालुतर्फ आ...
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानूनमा कतै पनि नलेखिएको बताएकी छन् । बुधवार मंगलवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै बुधवार मन्त्री शर्माले बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै बजेट संशोधन भइसकेको ...