रौतहट । राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते ग...
काठमाडौं । नेपाली सेनाले प्राविधिक सेनानी रामचन्द्र तिवारीलाई कारवाही गरेको छ । दुई वर्ष अवधिको विद्यावारिधि अध्ययन गर्न बेतलबी बिदामा गएका सेनानी तिवारी अध्ययन पूरा गरेपछि हाजिर हुनुपर्नेमा नआएपछि कारवाहीमा परेका हुन् । समरी जनरल सैनिक अदालतले निज प्राविधिक सेन...
काठमाडौं । पूरानो रिसइवी र युवतीको विषयलाई लिएर १८ बर्षअघि धादिङ दार्खा–२ (हालको खनियाबास–३) का २४ बर्षीय पशुराम तामाङलाई हत्या गर्ने दुई आरोपीहरु पक्राउ परेका छन् । सोही ठाउँका गोम तामाङ र शुक लामा तामाङले एकादशीको मेला भर्न गएको बेला खुकुरी र नाइन स्टिकसमेत ...
काठमाडौं । व्यवसायी रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । विदेशबाट आउँदाआउँदै बिहीबार विमानस्थलमा पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि तीन दिन थुनामा राख्न अदालतले समय दिएको हो । रुप ज्योति पूर्वअर्थ...
काठमाडौं । ठगी र किर्ते मुद्दामा फरार रहेका सुदूरपश्चिम प्रदेशका एक मन्त्रीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन अघि बढाएको छ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आपराधिक गतिविधिबाट समेत सम्पत्ति आर्जन गरेको सूचनाका आध...
काठमाडौं । व्यवसायी रुप ज्योती पक्राउ परेका छन् । शाही कालमा मन्त्रीसमेत भएका उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । लामो समयदेखि लुकिछिपि हिँड्दै आएका ज्योतिविरुद्ध विजेन्द्रमान श्रेष्ठलगायतले पैसा लिएर हाउजिङको घर ...
काठमाडौं । उच्च अदालत पाटनले नेपालको ७ वटा बैंकको एटिएम ह्याक गरेका चिनियाँ र फ्रेच नागरिकलाई थुनामा राख्न आदेश गरेको छ। उच्च अदालतको वाणिज्य इजलासले बिहीबार ६ जना विदेशी नागरिकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो । त्यस्तै नेपाली नागरिकहरु रोशनप्रसाद ...
साँखु । नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले मङ्गलबार साझँ बेँसीगाउँबाट पक्राउ गरेको छ । बिक्री वितरणका लागि नक्कली सुन देखाई हिँडिरहेका भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय बौद्धले दोलखा गौरीशङ्कर गाउँपालिकाका २३ वर्षीय मीनबहादुर तामाङ र सोही ठे...
काठमाडौं । रौतहट बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध सोमबार मुद्दा दायर हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले उनीसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको मागदाबी गर्दैै मुद्दा दायर गर्न लागे...
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको ...
काठमाडौँ । बलात्कार काण्डमा मुछिएका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध सजाय कम हुनेगरी मुद्दा दर्ता गरिएको छ । घट्ना भएको दिन आफूमाथि बलात्कार भएको भन्दै प्रहरीदेखि थुप्रै महिला नेतृ र मिडियासँग न्यायका लागि पीडित रोशनी शाहीले हारगुहार गरे पनि जिल्ला सरकारी वक...
काठमाडौं । संसद् सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले ‘पोलिग्राफ टेस्ट’ गराउन अस्वीकार गरेका छन् । उनले बिरामी भएको भन्दै टेस्ट गराउन नमानेका हुन् । गम्भीर किसिमको अपराध अनुसन्धान गर्दा अभियुक्तले इन्कारी बयान ...
लमजुङ । कौडा खेल्दै गरेको अवस्थामा लमजुङ प्रहरीले जनप्रतिनिधि ९वडा सदस्य० र नेतासहित २५ जनालाई पक्राउ गरेको छ । सोमबार राति २ बजेतिर बेंसीसहर नगरपालिका ११, चिती तिलाहर नजिकै पुरानो कुखुराको खोरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । डीएसपी रबिन्द्रमान ग...
काठमाडौंः देशका विभिन्न भागमा गैरकानूनी रूपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट सोमबार एकसय तीनजना पक्राउ परेका छन् । भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । सोम...
काठमाडौं । प्रहरीले काठमाडौंको महाराजगन्जस्थित साम्बाला होटेल पछाडिको जुवाखालबाट व्यापारी श्रवण गोयल र गुन्डा नाइके बलराम सापकोटा भन्ने बलेसहित २५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने जुवाडेहरुमा सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, ...
काठमाडौँ । महानगरीय प्रहरी वृत्त महराजगन्जले जुवाको खालबाट दुई करोड ४७ लाख २० हजार रुपियाँसहित २५ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा क्यासिनोमा मिटर ब्याजको धन्दा चलाउने बलराम भनिने बले सापकोटा, शोभित सिलवाल लगायतका छन् । प्रहरीले उनीहरुलाई महाराजगन्ज...
काठमाडौं । रौतहट बमकाण्ड लुकाउन र मुख्य दोषीलाई बचाउन त्यतिबेला राज्य नै लागेको खुलासा भएको छ । न्यायका लागि १२ वर्षयता कानुनी लडाईं लड्दै आएका मृतक ओसी अख्तरका ससुरा समसुल मियाँले राज्यको सबै निकायलाई घटना लुकाउन र दोषीलाई उन्मुक्ति दिन दुरुपयोग गरेको खुलासा गरे...
काठमाडौं । ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा प्रहरीले आज र्यापर समीर लामा, घिसिङलाई पक्राउ गरेको छ । चन्द्रनिगाहापुर घर भई हाल ललितपुर बस्ने घिसिङलाई झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारवाही...
काठमाडौँ । तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमविक्रम राणाले रौतहट बम विस्फोट घटना र घाइतेका विषयमा आफूहरू जानकार नै नरहेको बताए पनि कांग्रेस सांसद मोहम्मद अफताब आलममाथि १२ वर्षअघि प्रहरीले नै सर्वस्वसहित जन्मकैद सजाय हुन...
काठमाडौं । पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले भारतीय नागरिककै रूपमा शपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अन...
रौतहट । १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरू आफूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन् । एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरूको ज्यान जोखिममा पर्ने भन्दै त्रासले पिरोलिएका हु...
काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा र झण्डै दुई दर्जन आफ्ना घाइते कार्यकर्तालाई चिम्नीमा हालेर सामुहित हत्या गरेको आरोपमा पक्राउ परेका निलम्बित सांसद अफ्ताव आलमलाई अनुसन्धानका लागि थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ...
काठमाडौँ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले स्वास्थ्य प्रतिकूलताको कारण देखाई बयान दिन ‘अस्वीकार’ गरेका छन् । पक्राउ परेको चार दिनपछि अस्पताल भर्ना भएका महराले ‘स्वास्थ्य अवस्था प्रतिकूल रहेको’ भन्दै बयानमा भाग लिन अस्वीकार गरेका हु...
रौतहट । केन्द्रीय सत्ता र स्थानीय वर्चस्वको भरमा अपराधको सञ्जाल सञ्चालन गर्दै आएका रौतहट क्षेत्र नम्बर २ का निलम्बित सांसद महम्मद आफताब आलमसम्म अन्ततः कानुनको हात पुगेको छ। कानुनको हात लामो हुन्छ भन्ने भनाइ यति बेला चरितार्थ भएको छ । पटकपटक मन्त्री भएका, दुई कार्यकाल नेपाल...
काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा आइतबार पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई उनकै निवास बालुवाटारबाट पक्राउ गरेको हो । पक्राउ परेका महरालाई अहिले...