Advertisement

काठमाडौं । न्यूरो सर्जन डाक्टर रामकुमार श्रेष्ठले गत जेठ २ गते बिहान ६ बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । यसअघि उनले लोबुचे पिक चढेका थिए । करुणा अस्पतालका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका श्रेष्ठसँग कपोरेट नेपालीकी फुर्पा शेर्पाल...

काठमाडौं । सगरमाथा आरोहणको क्रममा श्रीमान गुमाएकी नीमा डोमा शेर्पाले हिमालबाट खोसिएको खुशी हिमालमै खोज्ने प्रयासमा लागेकी छन्् । सन् २०१४ मा सगरमाथा आरोहणका क्रममा उनका श्रीमानको हिउँ पहिरोमा परेर ज्यान गएको थियो । श्रीमानको मृत्युपछि दुई सन्तानलाई निकै कष्टका साथ ला...

साढे पाँच वर्षपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा डा मीनबहादुर श्रेष्ठले सिंहदरबारकोे दोस्रो ‘इनिङ्स’ सुरु गरेका छन् । प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकाल सुरु गर्नुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सोचअनुसार काम गर्ने लक्ष्यका साथ आयोगको ज...

पछिल्लो समय नेपालको अर्थतन्त्र सुदृढ नरहेको अर्थविद्हरुले बताउँदै आएका छन् । केही समय अघिसम्म नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वयंले पनि अर्थतन्त्र नकारात्मक रहेको बताउँदै आएका थिए । यद्यपी अहिले भने अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताउने गरेका छन् । गभर्नर अ...

थुप्रै महिना तरलता संकट र विदेशी मुद्राको संचितिमा आएको कमीका कारण सकसपूर्ण रहेको अर्थतन्त्रका सुचकहरुमा पछिल्ला दिनमा केही सुधार देखिएको छ । यसले निराश अवस्थामा रहेका सरकार, निजी क्षेत्र र आम जनतामा केही आशा र खुसी पलाएको छ । यद्यपि बाह्य परिस्थिति अनुकुल नहुँदा अ...

नेपाल साहसिक पर्यटनका लागि लोकप्रिय छ । स्की पनि एक साहसिक खेल हो । यसलाई नेपालमा प्रवर्द्धन गर्न सकिए पर्यटन क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने पर्यटन व्यवसायीहरुको विश्वास छ । विशेषगरी हिउँदलाई स्कीको महिनाको रुपमा प्रवर्द्धन गर्न सकिने हिमाली पथप्रदर्शक (माउन्टेन गाइड)...

पछिल्लो समय नेपालसहित विश्वभर नै बाँझोपन अर्थात् निःसन्तानको समस्या बढ्दो छ । पुरुषमा यौन इच्छाको कमी, यौनशक्तिको कमी, वीर्य स्खलन नहुने, वीर्यमा शुक्राणुको कमी वा शुक्राणु नहुने समस्याले गर्दा पुरुषको कारणले निःसन्तान हुने गर्छ । त्यस्तै महिलामा डिम्बाशय नलीको बन्द हुने, ड...

काठमाडौं । ‘संचित बज्राचार्य’ नेपाली बीमा क्षेत्रको स्थापित र परिचित नाम हो । सानैदेखि व्यवस्थापन विषयमा रुची राख्दै आएका उनले विभिन्न बैंक, वित्तीय क्षेत्रमा करिव तीन दशक लामो अनुभव संगालेका छन् । बजाचार्यले आफ्नो अनुभवको १७ वर्ष बीमा क्षेत्रबाट संगालेका छन्...

काठमाडौं । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ पछिल्लो समय नेपाली विद्यार्थीहरुको लागि आकर्षक शैक्षिक संस्थाको रुपमा परिचित बन्न पुगेको छ । समयसापेक्ष शिक्षा प्रणाली, अनुभवी शिक्षक, प्रविधिमैत्री अध्यापन प्रणाली, विश्व बजारको मागअनुसारका विषयहरु, राम्रो भौतिक पूर्वा...

काठमाडौं । तीन दशक लामो पर्खाईपछि बीमा क्षेत्रले नयाँ ऐन पाएको छ । यो ऐनले बीमा क्षेत्रको थप व्यवस्थित विकासमा सहयोग गर्ने अपेक्षा गरिएको छ । यही ऐनलाई टेकेर बीमा समितिलाई नेपाल बीमा प्राधिकरणमा रुपान्तरण गरिएको छ । प्राधिकरणले ठूला बीमा कम्पनीहरुलाई मर्जरमा लैजाने ...

काठमाडौं । उमंग क्रियशनको आयोजनामा भएको सन् २०२२ को मिस युनिभर्स नेपालको उपाधि विजेता सोफिया भुजेल अहिले मिस युनिभर्सको अन्तर्राष्ट्रिय संस्करणमा प्रतिस्पर्धा गर्न अमेरिकामा पुगेकी छन् ।  यही जनवरी १४ मा विश्वका ८५ भन्दा बढी देशका प्रतिस्पर्धीहरूले ‘मिस यूनिभर्...

प्रतिनिधि सभा सदस्य निर्वाचनबाट रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी देशकै चौथो ठूलो पार्टी बन्यो । चौथो ठूलो दल मात्रै होइन, सत्ता समिकरणका लागि निर्णायक पार्टी पनि बन्न पुग्यो । नयाँ पार्टी, नयाँ पात्र र नयाँ आशा र भरोसाको रुपमा जनतामा गएको पार्टीलाई...

काठमाडौं । तीन जना शेर्पाहरुको साझेदारीमा ‘एट–के’ एक्सपिडिसनबाट सुरु गरेको कम्पनी अहिले सोही ब्राण्डमा ‘एट–के’ ट्राभल सञ्चालनमा आइसकेको छ । अब ‘एट–के’ बार एण्ड किचेन पनि सञ्चालनमा आउने भएको छ । पेम्बा शे...

काठमाडौं । गैरआवासीय नेपाली संघ बेलायतकी पूर्वउपाध्यक्ष रोजिना प्रधान राई लामो बेलायत बसाईपछि  अहिले नेपालमा व्यापारसँगै सामाजिक कार्य सुरु गरेकी छन् । बेलायतमा १५ बर्षको बसाईपछि उनी नेपालमा सक्रिय हुन थालेको एक बर्ष भएको छ । रोजिहिरा फाउन्डेसनको अध्यक्षसमेत र...

काठमाडौं । श्री गुरुङले आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य पदमा काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पर्यटन व्यवसायी गुरुङले आफ्नो नारा ‘पर्यटन नै समृद्धिको आधार, देशमा विकास र युवालाई रोजगार’ भन्ने बनाएका छन् ।  निर्वाचन आयोगबाट ...

नेपाली खेलकुदको महाकुम्भ मेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भइसकेको छ । पोखरामा खेल सम्पन्न हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लव च्याम्पियन भएर पहिलो पटक बनाइएको रनिङ ट्रफीमा नाम लेखाउन सफल भयो । कोरोना महामारीका कारण तय भएको मितिमा हुन नसकेको प्रतियोगि...

आगामी निर्वाचनका लागि लागू गरिएको आचारसंहीता विषय अहिले विवादित बनेको छ । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन लागू गरिएको आचारसंहीताले व्यक्तिको मौलिक हकसमेत कुण्ठित गरेको भन्दै बिरोध पनि हुन थालेको छ । निर्वाचन आयोग किन कठोर बन्दैछ ? निषेधात्मक व्यवस्था किन गर्दैछ ?...

काठमाडौं । एक सफल ‘मेकअप आर्टिट’ मन्जु कार्की पाण्डे संयोगले सौन्दर्य क्षेत्रमा पुगेकी हुन् । उनको खास रुची नर्स भएर सेवा गर्ने थियो । तर समयको खेल मन्जु नर्स नभएर अहिले एक परिचित ‘मेकअप आर्टिट’ बनेकी छन् । फेन्सी पसलबाट सुरु भएको मन्जुको यस क्षे...

काठमाडौं । विगत २५ वर्षदेखि बीमा क्षेत्रमा आवद्ध रहेका र गएको १२ वर्षदेखि निरन्तर बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भई व्यवस्थापनको नेतृत्व गर्दै आएका सुधुम्न उपाध्याय अहिले सानिमा जनरल इन्स्योरेन्सको सीईओ छन् । अर्गानिक व्यवसायमा विश्वास गर्ने उनी प्रतिस्पर्धी बज...

बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव, विदेशी मुद्राको संचितिमा आएको कमी जस्ता कुराले गर्दा केन्द्रीय बैंकले यतिबेला कसिलो मौद्रिक नीति लागू गरेको छ । उक्त नीतिका साथै रुस–युक्रेन तनावका कारण पेट्रोलियम पदार्थलगायतका वस्तु महंगो हुँदा नेपालमा पनि महंगी बढेर...

काठमाडौं । सोनाम तोप्देन, एक युवा तिब्बती गायक, गीतकार र संगीतकार हुन् । उनी कभर गीतहरू गाएर चर्चामा आएका थिए । सोनाम तोप्देनले फेसबुक, युट्युब, इन्स्टाग्राम र अन्य सामाजिक सञ्जालहमार्फत तिब्बती, हिन्दी, नेपाली र अंग्रेजी भाषामा कभर गीत गाउँदै आएका छन् । फिल्म &ls...

नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष सुभेन्द्र जोशी अहिले नेपालमा फर्निचर तथा फर्निसिङ क्षेत्रमा वैधानिकभन्दा अवैधानिक रुपमा काम गर्नेहरुले ठूलो कमाइ गरिराखेको गुनासो गर्छन् । उनका नेपाली उद्यमीहरुले लगानी गरेर कर तिरेर काम गरिराखे पनि विदेशबाट आएर यो व्यवसाय गर्ने...

काठमाडौं । नेपाल अलैँची व्यवसायी महासंघले होटल एसोसिएसन अफ नेपाल (हान)सँगको सहकार्यमा कृषि मन्त्रालय र स्वीस सरकार विकास सहयोग (एसडीसी)को सहयोगमा  ‘वाह अलैंची’ अभियान शुरु गरेको छ ।  बेलायतको रियालिटी कुकरी टिभी शृंखलाका विजेता, शेफ...

तरलता संकट र विदेशी मुद्राको संचितिमा परेको चापले समग्र अर्थतन्त्रसँगै बैंकिङ र उद्योग व्यवसाय क्षेत्र प्रभावित भएको छ । रुस–युक्रेन युद्धसँगै पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात महंगो हुँदा, विप्रेषण (रेमिटान्स) आयमा अपेक्षाकृत वृद्धि नहुँदा, निर्यातको तुलनामा आय...

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले चालु आर्थिक वर्षभित्रै टेलिफोन र इन्टरनेटका तार व्यवस्थापनको काम सक्ने लक्ष्य रहेको बताएका छन् । साथै उनले नेपालको दूरसञ्चार सेवाका क्षेत्रमा तेस्रो प्रतिस्पर्धी ‘थर्ड प्लेयर’को खाँचो रहेको बताउँदै च...