भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको छ । ओमसतिया ग...
घोराही । यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर मनग्य आम्दानी गर्दै आएका छन् । विशेष गरी हस्तकलाका विभिन्न सामग्री सामग्री बनाएर उनीहरू आकर्षक आम्दानी गर्न सफल भएका हुन् । हस्तकलाका सामग्री उत्पादनका माध्यमबाट आयआर्जनका गतिविधिमा जोडिएपछि घर चल...
काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपियाँ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज पनि हिजो जस्तै प्रतितोला प्रतितोला १ लाख ३९ हजार २ सय तेजावी सुन प्रतितोला १ ल...
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनीको नाममा रहेको ६० हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि संस्थापक शेयरधनी वा जोकोहीले आवेदन दिन सक्नेछन् । शेयरको मूल्यभने प्रचलित नियमा...
काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले रामनवमीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । हिन्दु धर्मशास्त्र अनुसार त्रेतायुगमा आजकै दिन अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको पु...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज लोकल काउली र घिउसिमी (राजमा) को भाउ बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन काउली प्रतिकिलो ६५ रुपियाँ छ । अघिल्लो दिन ४५ रुपियाँ थियो । अघिल्लो दिनको तुलनामा आज २०...
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले शेयरधनी विरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता शेयरको बिक्री खुला गरेको हो । यो शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त ...
काठमाडौं । आज २०८१ वैशाख ५ गते, अप्रिल १७ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ । आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.३६ रुपियाँ र ...
काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । कारोबार रकम पनि २ अर्बमा समेटिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.८१ अंकले घटेको हो । ०.७३ प्रतिशतले बजार घट्दा नेप्से १९९१.७१ अंकमा झरेको छ । आज पनि सबै समूहहरु राताम्मे ...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षको प्रतिस्पर्धामा रहेकाहरुमध्येबाट एक जनालाई छनौट गर्न सरकारलाई सकस परेको छ । छनौट प्रक्रियामा पाँच जनाको सर्टलिष्टिङमा परेकाहरुमध्येबाट एक जनालाई नियुक्त गर्न सरकारले सकेको छैन् । प्रक्रिया लम्बिने अवस्था आएपछि अर्थ मन्त्रा...
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा नेपाल ...
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला १ हजार ७ सय र चाँदी प्रतितोला ३५ रुपियाँ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २ सय र तेजावी सुन प्र...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर बापत ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव इश्वर प्रधानले जनाएका छन् ।&n...
काठमाडौं । तेल ट्यांकरले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा ट्यांकरले ठक्कर दिँदा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियारको मृत्यु भएको हो । उनको उपचारको क्रममा परवानीपुर...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वैशाख १९ गतेदेखि टुँडिखेलमा आयोजना गर्ने १ महिने ‘सीप मेला’ (छोटो अवधिको व्यवसायिक सीप प्रशिक्षण) का लागि नेपाल तालिम तथा रोजगारी व्यवसायी महासंघ (एफ–पीटीइएन) सँग सहकार्य गर्ने भएको छ । म...
काठमाडौं । नेशनल लघुवित्तको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीको चैत्र १६ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले पारित गरेको ७.५ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा भएको हो । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ...
काठमाडौं । नेपाली उत्पादन वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोमबार समाजिक सञ्जाल एक्समा लेख्दै छिट्टै सर्वासाधारणका लागि आईपीओ जारी गर्ने बताएका हुन् । ‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आईप...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलोको भाउ किलोमै १०० रुपियाँ सस्तो भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन कुरिलो प्रतिकिलो ३२५ रुपियाँ छ । अघिल्लो दिन प्रतिकिलो ४२५ रुपियाँ थियो । त्यस्तै, कोइर...
काठमाडौं । आज २०८१ वैशाख ४ गते, अप्रिल १६ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ बढेको छ । आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.२३ रुपियाँ र बिक्री दर...
काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपियाँको दरले मूल्य बढाउने निर्णय गरेको हो । यस्तो छ नयाँ मूल्य सूचीः
काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मिसिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे (स्...
काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार दोहोरो अंकले तल झरेको हो । कारोबार रकम पनि पौने ३ अर्बमै समेटिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.८२ अंकले घटेको हो । ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक...
काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरीद गरेका जहाजहरुको चैत महिनाको किस्तावापतको ५३ करोड नौ लाख ५५ हजार रुपियाँ भुक्तानी गरेको छ । निगमले दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋ...
काठमाडौं । आइतबार केही घटेको सुनचाँदीको मूल्य सोमबार फेरि बढेको छ । सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ५ सय र तेजावी सुन प्रतितोला १ त्यस्तै चाँ...
काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले चैत्र १२ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्रद्वारा ४६ लाख ११ हजार ५३९ कित्ता अवितरित हकप्रद शेयरका लागि खरिद आह्वान गरेको थियो । उक्त अवधिमा परेको बोलपत्र चैत्र २७ गते खोली ...