सुनको मूल्य स्थिर रहँदा चाँदी प्रतितोला ३५ रुपियाँ घट्यो

Advertisement

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपियाँ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज पनि हिजो जस्तै प्रतितोला प्रतितोला १ लाख ३९ हजार २ सय तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement