काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको स्वामित्वमा रहेको चार लाख ५० कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो । प्रतिकित्तान्यूनतम १०६ रुपियाँ तोकिएको सो शेयर खरिदका लागि जोकोही व्यक्ति, कम्पनी वा संघ...
काठमाडौं । प्रभु इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख २० गते बस्ने भएको छ । सभा, कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२५...
काठमाडौं । कुमारी बैंक लिमिटेडले २७ हजार ४६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले शेयरधनी चन्द्रादेवी कँडेलको नाममा रहेको १५ हजार ७६६ कित्ता र रन्जिता मानन्धरको नाममा रहेको ११ हजार ६९८ कित्ता शेयर बिक्रीमा राखेको हो । यस शेयरमा हाल वि...
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको छ । कम्पनीले १ः१ को अनुपातमा बिक्री खुला गरेको शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको हो । कम्पनीले ...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज लोकलभन्दा भारतीय गोलभेंडाको मूल्य महँगो रहेको छ । लोकल गोलभेंडा प्रतिकिलो २८ रुपियाँ हुँदा भारतीय ठूलो गोलभेंडाको मूल्य भने ६५ रुपियाँ छ । यसरी हेर्दा भारतीय गोलभेंडा ३७ रुपियाँ महँगो हो । त्यस्तै...
बागलुङ। पश्चिम बागलुङका चार पालिकाले संयुक्त रूपमा नगर बस सञ्चालन गर्ने भएका छन् । जिल्लाको गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले नगर बस सञ्चालन गर्ने भएका हुन् । गलकोट नगरपालिकाको घोडाबाँधेदेखि निसीखोला गाउँपालिकाको प...
काठमाडौं । आज २०८१ वैशाख ३ गते, अप्रिल १५ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलर र जापानी येनको भाउ स्थिर छ । आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३३.१७ रुपियाँ र बिक्री दर १३३.७७ र...
काठमाडौँ । राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा मुलुकका थप १८ वटा सहरमा उपलब्ध भएको छ । यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले जा...
काठमाडौं । नेपाली टू व्हिलर मार्केटमा ‘टेक्नोलोजी च्याम्पियन्स’को रुपमा स्थापित टिभिएसले नयाँ वर्षको अवसर पारेर ‘टिभिएस मेरो साथी’ योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकहरुले उत्कृष्ट डिजाइन, अत्याधुनिक इन्जिनियरिङ तथा नवीन ...
इटहरी । कोशी प्रदेशमै पहिलो पटक सुनसरीको इटहरीबाट डेढ वर्ष अघि फुड डेलिभरी सुविधा दिनेगरी सञ्चालनमा आएको ‘जाऔँ’ ले शतप्रतिशत क्यास ब्याकसहितको राइड सेयरिङको अफर बजारमा ल्याएको छ । नयाँ वर्ष २०८१ को अवसरमा पारेर ‘जाऔँ’ ले सो सुविधा बज...
काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो ९ महिनामा देशभर तीन लाख ८० हजार १७३ वटा घरजग्गा कारोबार भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले गत आवको सोही अवधीको तुलनामा १८.३२ प्रतिशतले घरजग्गाको कारोबार बढेको देखाएको छ ।...
काठमाडौं । नयाँ वर्ष २०८१ को पहिलो दिन पनि शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.३५ अंकले घटेको हो । ०.११ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२३.३५ अंकमा झरेको छ । आज वित्त, हाइड्रो र लघुवित्त समूह बढ्दा ...
काठमाडौं । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता अभिवृद्धी गर्ने र बिक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ । उक्त कन्टेस्टमा एस.टि.सि वर्कशप टेकुका प्र...
काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ । यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता,...
काठमाडौं । लगातार बढिरहेको सुनचाँदीको मूल्य आइतबार ह्वात्तै घटेको छ । सुन प्रतितोला २ हजार २ सय र चाँदी प्रतितोला ५० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय र तेजावी सुन १ लाख ३६ हजार १ ...
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याइएको साधारण शेयरको ‘लक इन’ अवधि आज (वैशाख २ गते० सकिँदै छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ७५ हजार कित्ता शेयर ‘लक इन’ मा छ । &...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउ सस्तो भएको छ भने कोइरालो महँगिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन डल्ले च्याउ प्रतिकिलो ३२६.६७ रुपियाँ छ । अघिल्लो दिन प्रतिकिलो ४२५ रुपियाँ थियो । हिजोको तुलनाम...
काठमाडौं । आज २०८१ वैशाख २ गते, अप्रिल १४ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ । आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर ...
–राजनबाबु श्रेष्ठ उपाध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन नेपाल नेपालको अटोमोबाइल क्षेत्र अहिले चुनौतीपूर्ण अवस्थामा छ । करिब दुई वर्षयता यो क्षेत्र धराशायी हुँदै आएको छ । माथि उठ्न सकिरहेको छैन । कमर्सियल भेहिकल, प्यासेन्जर भेहिकल तथा मोटरसाइकलको व्यापार खस्किएको ...
काठमाडौं । आज शुक्रबार, वर्ष २०८० को अन्तिम दिन सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला २ हजार ४ सय रुपियाँ र चाँदी प्रतितोला ५० रुपियाँ बढेको हो । नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३९ ह...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी प्रेमराज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता र मधुसूदन शर्माको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खर...
काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित वैशाख १५ गतेका लागि विशेष साधारणसभा बोलाएको छ । चैत्र २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । सभा कम्पनी...
काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख २६ हजार २३५ कित्ता शेयरको ‘लक इन’ अवधि वैशाख ३० गते सकिँदै छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज सजिवनको भाउ बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सजिवन प्रतिकिलो १८३.३३ रुपियाँ छ । हिजो भने प्रतिकिलो १२५ रुपियाँ मात्रै थियो । आज किलोमा ५८.६७ रुपियाँ महँगो भएको हो । &n...
काठमाडौं । वर्ष २०८० मा नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ६ खर्ब १७ अर्ब ६९ करोड ८५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेले सार्वजनिक गरेको वर्ष २०८० को विभिन्न तथ्यांकले यस्तो देखाएको हो । यो वर्ष २०८० वै...