काठमाडौं । आज २०८० चैत ३० गते, अप्रिल १२ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसँगै अन्य केही मुद्राको भाउ स्थिर रहेको छ । आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३२.८० रुपियाँ र बिक्री दर ...
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट माग भए बमोजिम ट्राफिक प्रहरीहरुलाई विद्युतीय गाडी दुर्घटनापछी गरिने व्यवस्थापन तालिम प्रदान गरेको छ । तालिममा विद्युतीय गाडी सम्बन्धि जानकारी, सुरक्षाका उपायहरु र दुर्घटना भएको अवस्था...
काठमाडौं । नेपालले साढे तीन महिनामै भारतबाट आठ अर्ब २६ करोड ६२ लाख रुपियाँको विद्युत् आयात गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । राष्ट्र बैंकले यसलाई चालु आर्थिक बर्ष २०८०–८१ को आठ महिनासम्मको तथ्यांकमा समावे...
काठमाडौं । बिहीबार सुन मूल्य बढ्दा चाँदीको स्थिर छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९ सय ५० रुपियाँमा कारोबार भइ...
काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको 'लक इन' अवधि जेठ ४ गते सकिँदै छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण शेयर गत मंसिर ५ गत...
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो । कम्पनीले माघ १४ गतेसम्म कायम शेयरधनीका लागि १ः१ अनुपातमा प्रतिशेयर १०० रु...
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । यद्यपि, कति बिक्रीमा राखिएको कित्ता र सोको मूल्य भने खुलाइएको छैन ।&nbs...
काठमाडौं । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न निलगिरि खोला हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा डाकेको छ । सभा, आगामी वैशाख २० गते दिन बस्नेछ । कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । सभा काठमाडौं, लाजिम्पाटस्थित आरबी...
काठमाडौं । आज (चैत्र २९ गते) विभिन्न ६ कम्पनीहरुको साधारणसभा बस्दैछ । तीमध्ये दुई कम्पनीले मात्रै शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछन् । अन्य कम्पनीका शेयरधनीको हात रित्तै हुने भएको छ । लाभांश वितरण गर्नेमा समता घरेलु लघुवित्त रहेको छ । कम्पनील...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउको भाउ घटेको छ भने पुदिनाको भाउ घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज डल्ले च्याउ प्रतिकिलो ५० रुपियाँले बढेर ३७५ रुपियाँमा किनबेच भइरहेको छ । हिजो भने प्रतिकिलो ३२...
काठमाडौं । आज सार्वजनिक बिदा । इस्लाम धर्मावलम्बीको पर्व ईद–उल–फित्र–ईदका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यस दिन शेयर बजार, सरकारी कार्यालयलगायत बैंक तथा वित्तीय संस्था खुल्ने छैनन् । शुक्रबार (भोलि) बैंक तथा वित्तीय संस्था...
काठमाडौं । आज २०८० चैत २९ गते, अप्रिल ११ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसँगै युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३२.१० रु...
काठमाडौं । नयाँ वर्ष २०८१ को अवसर पारेर पोकर रनको १४औं संस्करण आयोजना हुने भएको छ । उक्त कार्यक्रमको प्रायोजकमा रोयल इनफिल्ड मोटरसाइकल रहेको छ । स्याफ्रेड समीटको आयोजनामा हुने पोकर रन चैत ३० गते काठमाडौं टूरिजम बोर्डबाट सुरु हुने छ । क्लासीक मोटरसाइकल प्रे...
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि साढे ३ अर्ब पनि पुग्न सकेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.७१ अंकले तल झरेको हो । ०.५२ प्रतिशतले बजार घट्दा नेप्से २०२५.३० अंकमा ओर्लिएको छ । ...
काठमाडौं । पछिल्लो १० दिनमा बैंकहरुमा भएको स्टकको ११८ केजी सुन सक्किएको छ । चैत १७ गते सम्म बिभिन्न बाणिज्य बैंकमा ११८ केजी सुन स्टक थियो । तर, चैत २८ गतेसम्म आउँदा त्यो सुन सक्किएको हो । अहिले नेपालमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा छ । बुधबार सुनको मू...
काठमाडौं । साना तथा मझौला उद्योग (एसएमइज) कम्पनीहरुलाई आईपीओ (साधारण शेयर) निष्काशन गर्न दिने नियमावली १० महिनादेखि अर्थ मन्त्रालयमै अड्किएको छ । नेपाल धितोपत्र बोर्डले गत जेठमै ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार सम्बन्ध...
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा नयाँ वर्ष नयाँ कार २०८१ योजना ल्याएको छ । यस नयाँ वर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डि...
काठमाडौं । बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८ सय र तेजावी प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपियाँमा कारोबा...
काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहका संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । त्यसैगरी, प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उम्मेदवारमा छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । छनोटमा परेका मुख्य उम्...
एजेन्सी । टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले अन्य मुलुकमा जस्तै भारतमा पनि विद्युतीय कार हुनुपर्ने बताएका छन् । उनले टेस्लाले भारतमा विद्युतीय सवारी साधन उपलब्ध गराउनु आफ्नो कम्पनीका लागि स्वाभाविक प्रगति हुने बताए । ‘भारत अहिल...
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई पुरानो नगद लाभांश लैजान आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै हालको गरिमा विकास बैंक र गाभिनुपूर्वका साविक शुभेच्छा विकास बैंक, साविक निलगिरी विकास बैंक र साविक साहारा विकास ब...
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको एक लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर आजदेखि (चैत्र २८ गते) देखि गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा राखेको छ । कम्प...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज सजिवनको भाउ घटेको छ । हिजो प्रतिकिलो १७५ रुपियाँ रहेको सजिवन आज ५० रुपियाँले घटेर १२५ रुपियाँ कायम कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । त्यसैगरी घिउसिमी...
काठमाडौं । आज २०८० चैत २८ गते, अप्रिल १० २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ स्थिर छ भने कोरियन वन बढेको छ । आज नेपाली बजारमा १ अमेरिकी डलरबराबर खरिद दर १३३.०१ र बिक्री दर १३३.६१ रुपि...
काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएल प्रालिले नयाँवर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आर.ओ.ले नयाँ वर्ष २०८१ ला...