Advertisement

काठमाडौं । झापाका एक सामान्य व्यक्तिको खाताबाट अस्वस्भाविक कारोबार भैरहेको सूचना राजस्व अनुसन्धान विभागलाई पुग्यो । सूचना पाउनासाथ विभागको टोली ती अन्दाजी २६ वर्षिय युवाको घरमा पुग्यो । सामान्य देखीने ती युवा विभागको टोली पुग्दा बिहानको तरकारी पकाइरहेका थिए। ती ...

काठमाडौँ । व्यक्तिगत बैंक खाताबाट व्यावसायिक प्रकृतिका कारोबार गरेर कर छली गर्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ । आज सार्वजनिक भएको नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको वित्तीय जानकारी एकाइ (फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआइयु नेपाल) को प्रतिवेदनअनुसार विभिन्न प्रक...

काठमाडौं। भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सार प्रशासनका कमिकमजोरीका बिचमा असल नियतले काम गरिरहेको बताएका छन् ।  अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भमा आइतबार आर्थिक पत्रकारहरुसँग कुराकानी गर्दै उनले भन्सार प्रशासनमा हुने ‘सेटिङ’ भत्का...

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारीसाधन बिक्री गर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले सिलबन्दी बोलपत्रको माध्यमबाट विभिन्न ६ वटा सवारीसाधन बिक्री गर्ने भएको छ । बिक्री गर्न लागेका सवारी जेजस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएक...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो । अघिल्लो आव र चालु आवको सोही...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।  विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सामुदायिक वितरक संस्थाहरूलाई विद्युत महसुल भुक्तानी गर्न आग्रह गरेको छ । पोखरिया वितरण केन्द्र पर्साअन्तर्गत कायम रहेका ९ वटा सामुदायिक वितरक संस्थाहरूले विद्युत उपभोग गरेबापतको महसुल बक्यौता रहेको प्राधिकरणले जनाएको छ । पोखरिया...

काठमाडौं । मंंसिर महिनाको तुलनामा पुसमा घरजग्गा कारोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार पुस महिनामा देशभर ४५ हजार २ सय ७७ संख्या घरजग्गा कारोबार भएको हो । यस्तो कारोबार मंसिरमा ४१ हजार ८५१ संख्यामा भएको थियो ।  घरजग्गा को...

वीरगञ्ज । नेपाल खानेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत पौष ९ गते विद्युत लाइन कटौती गरेका उद्योगहरुमा लाइन जोडेको छ । प्राधिकरणले विद्युत् लाइन कटौती गरेका २३ वटा उद्योगमा लाइन जोडेको हो ।  गत मंगलवार मन्त्रिपरिषद्को बैठकले प्राधिकरण र उद्योगीहरूबीचको डेडिकेटेड र ट्रंक लाइ...

काठमाडौं । आन्तरिक राजश्व विभाग लक्ष्यअनुसार राजश्व असुल गर्न असफल भएको छ । राजश्व संकलनका लागि निकै महत्वकाँक्षी योजनाका साथ काम गरेको विभागले पुसमा लक्ष्यभन्दा ३९ प्रतिशत कम राजश्व संकलन गरेको हो ।  विभागले पुस महिनामा ७१ अर्ब ५० करोड राजश्व संकलन गरेको छ जु...

काठमाडौ । सरकारले एकै २८ अर्ब ४१ करोड राजस्व संकलन गरेको छ । पुस अन्तिम दिन उल्लेख्य रुपमा राजस्व संकलन गरेको हो । पुस महिना राजस्वको हिसाबले महत्त्वपूर्ण महिना हो। यो महिना आयकरको अग्रिम करको ४० प्रतिशत तिर्ने महिना हो । यसकारण एकै दिन धेरै मात्रामा कर असुल भएको...

काठमाडौ । भन्सार विभागले गएको पुस महिनामा ३४ अर्ब ८६ करोड राजश्व संकलन गरेको छ । यो रकम गत बर्षको सोही महिनाको तुलनामा ९ प्रतिशतभन्दा बढी हो । यद्यपि यो लक्ष्यभन्दा निकै कम हो ।  भन्सार चुहावटमा गरिएको कडाई र गस्तीले गर्दा भन्सार महशुल असुलीमा सुधार आएको व...

   काठमाडौं  । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को ६ महिना (पुस मसान्तसम्म) मा करिब ५ अर्ब राजस्व संकलन गरेको छ । महानगरपालिकाले चालू आवको ६ महिनामा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।  ...

काठमाडौं  । चौधरी ग्रुपले आर्थिक बर्ष २०७९–८० मा सरकारलाई आफूहरुले १६ अर्ब १४ करोड रूपियाँ कर तिरेको जनाएको छ । यो सरकारको कुल राजश्वमा १ दशमलश ८७ प्रतिशतको योगदान हो ।  चौधरी ग्रुपअन्र्तगत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सब...

कर्णाली । कर्णाली प्रदेश सरकारले एक वर्षको अवधि पूरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गरेका छन् । मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रदेशको विकास निर्माणका काम सञ्चालन तथ...

काठमाडौं । पुस मसान्तभित्र सम्पत्ति कर, ब्यवसाय कर, वहाल कर तिर्ने करदातालाई चालु आर्थिक वर्षको कर रकममा काठमाडौँ महानगरपालिकाले १० प्रतिशत  छुट दिने भएको छ । यस्तै बहाल ब्यवसाय र सम्पत्ति कर चुक्ता गरेमा बक्यौतामा लाग्ने सबै जरिवाना रकम छुट दिएको छ ।  चा...

काठमाडौ । काठमाडौँ महानगरपालिकाका १ लाख १९ हजार ४५९ जनाले मंसिर मसान्तसम्ममा कर तिरेका छन् ।  यसरी तिरिएको करबाट २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपियाँ राजस्व संकलन भएको छ ।  ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८...

काठमाडौं । दोस्रो त्रैमासको अन्त्यतिर आइपुग्दा सरकारले भुक्तानीको रफ्तार बढाएको छ । सोमबार (पुस २३) मात्रै सरकारले १२ अर्ब भुक्तानी दिएको छ ।  महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सोमबारसम्म सरकारको कूल खर्च पाँच खर्ब ४० अर्ब पुगेको छ । यस्तै, आम्दानी भने चा...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रहेको विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । उपभोक्ताले बढीमा ६० महिनासम्मको किस्ताबन्दी सुविधा पाउने पनि बताइएको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणका विभिन्न संरचनाबाट ...

काठमाडौं । पुस महिनामा १ सय १० अर्ब राजस्व असुल गर्ने महत्वकाँक्षी लक्ष्यसहित आन्तरिक राजस्व विभाग अघि बढेको छ । अबको १० दिनभित्रै ध‍ेरै मात्रामा राजस्व संकलन गर्ने भन्दै विभाग अघि बढेको हो ।  राजस्व असुली कार्यलाई तिब्रता दिन बिहीबार राजस्व सचिव डा. रामप्रसा...

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चेतावनीपूर्ण पत्राचार गरेपछि अर्थ मन्त्रालयले रकमान्तर, स्रोतान्तर, थप निकासा, आर्थिक सहायता लगायतको विवरण सार्वजनिक गरेको छ ।  मन्त्रालयले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्मको विवरण सार्वजनिक गरेको हो । कानुनबमोजि...

काठमाडौं । स्थानीय तहले जलविद्युत आयोजनासँग मनोमानी कर अशुल्न थालेकोप्रति ऊर्जा उत्पादकहरुको संस्था इप्पानले सरकारको ध्यानाकर्षण गराएको छ । सोलु करिडोरमा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन अवस्थामा रहेका आयोजनाहरुले सोलु दुधकुण्ड नगरपालिकाले कानूनविपरित आयोजनाहरु...

काठमाडौं । अर्थ मन्त्रालयले बजेट कार्यक्रमको लक्ष्य सशोधन गर्ने भएको छ । बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्रालयले लक्ष्य परिमार्जन गर्ने संकेत गरेको हो ।  बजेट कार्यान्वयनको पहिलो ६ महिनामा मन्त्रालयले बजेट कार्यान्वयनको समीक्षा गर्नेछ । समीक्षामा मन्त्रालयले बजेट...

काठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले दूरसञ्चार कम्पनी एनसेलको शेयर बिक्रीसम्वन्धी विवादमा छानविन सक्नासाथै उसमाथि आवश्यक कारवाही हुने बताएकी छन् ।  बिहीबार संसदको शिक्षासमितिमा आयोजित कार्यक्रममा उनले शेयर खरीद बिक्रीमा गैरकानुनी काम भएको छ भने कारवाही हुने ब...