साताको अन्तिम दिन विदेशी मुद्राको विनिमयदरमा वृद्धि (सूचिसहित)

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार धेरै देशको मूल्य बढेको छ। नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय ७२ पैसा तोकेको छ भने बिक्रिदर १ सय १२ रुपियाँ ३२ पैसा तोकेको छ।

त्यस्तै, युके पाउण्ड १ को खरिददर १ सय ४१ रुपियाँ २६ पैसा, बिक्रिदर १ सय ४२ रुपियाँ २ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपियाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ५८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपियाँ ६८ पैसा छ भने बिक्रिदर ३० रुपियाँ ८५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपियाँ ७९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ९५ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २६ रुपियाँ ६५ पैसा छ भने बिक्रिदर २६ रुपियाँ ७९ पैसा रहेको छ।

अन्य देशको विनिमयदर नेपाल राष्ट्र बैंकको तालिकाअनुसार यस्तो छ

binimaya dar

Advertisement

Advertisement

Advertisement