यस्तो छ आजको बिदेशी मुद्राको विनिमयदर (सूचिसहित)

Advertisement

काठमाडौं । आज सोमबार कतारी रियाल र कुवेती दिनार सहित केही देशको मुल्य सामान्य बढेको छ भने धेरै देशको विनिमयदर यथावत छ। नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपियाँ ९५ पैसा तोकेको छ भने बिक्रिदर १ सय ११ रुपियाँ ५५ पैसा तोकेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३० रुपियाँ ४७ पैसा छ भने बिक्रिदर ३० रुपियाँ ६४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपियाँ ५८ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ७४ पैसा रहेको छ।

त्यसैगरी, युके पाउण्ड १ को खरिददर १ सय ४१ रुपियाँ ५ पैसा, बिक्रिदर १ सय ४१ रुपियाँ ८२ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २६ रुपियाँ ४९ पैसा छ भने बिक्रिदर २६ रुपियाँ ६३ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपियाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ३७ पैसा रहेको छ ।

त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपियाँ १४ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६७ रुपियाँ १२ तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपियाँ २५ पैसा तोकेको छ भने बिक्रिदर २९५ रुपियाँ ८४ पैसा तोकेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तालिकामा

 

nepal-rastra-bank-final

Advertisement

Advertisement

Advertisement