विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरसहित प्राय देशको मूल्यमा गिरावट (सूचिसहित)

Advertisement

काठमाडौं । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपियाँ ९० पैसा तोकेको छ भने बिक्रिदर १ सय १० रुपियाँ ५० पैसा तोकेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपियाँ ७५ पैसा, बिक्रिदर १ सय ४१ रुपियाँ ५२ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपियाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ३६ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३० रुपियाँ ४६ पैसा छ भने बिक्रिदर ३० रुपियाँ ६२ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपियाँ ५७ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ७३ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २६ रुपियाँ ४९ पैसा छ भने बिक्रिदर २६ रुपियाँ ६३ पैसा रहेको छ।

त्यस्तैगरी, बैंकले कुवेती दिनार एकको खरिददर ३ सय ६४ रुपियाँ ४६ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६६ रुपियाँ ४३ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपियाँ १८ पैसा तोकेको छ भने बिक्रिदर २९५ रुपियाँ ७७ पैसा तोकेको छ।

अन्य देशकाचे मूल्य राष्ट्र बकैंको तालिकामा

binimayadarr

Advertisement

Advertisement

Advertisement