आजको विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरसहित सबै देशको मूल्य बढ्यो (सूचिसहित)

Advertisement

काठमाडौं । आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपियाँ ४४ पैसा तोकेको छ भने बिक्रिदर १ सय १२ रुपियाँ ४ पैसा तोकेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४० रुपियाँ ८७ पैसा, बिक्रिदर १ सय ४१ रुपियाँ ६२ पैसा रहेको छ। युएई दिराम १ को खरिददर ३० रुपियाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ५० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३० रुपियाँ ६१ पैसा छ भने बिक्रिदर ३० रुपियाँ ७७ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपियाँ ७२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ८८ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २६ रुपियाँ ५७ पैसा छ भने बिक्रिदर २६ रुपियाँ ७१ पैसा रहेको छ।

त्यस्तैगरी बैंकले कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपियाँ ८ पैसा तोकेको छ भने बिक्रिदर ३ सय ६८ रुपियाँ ६ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपियाँ ५९ पैसा तोकेको छ भने बिक्रिदर २९७ रुपियाँ १८ पैसा तोकेको छ।

अन्य देशको मूल्य राष्ट्र बैंकको तालिका अनुसार

binimayadar

Advertisement

Advertisement

Advertisement