साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा कल्याणगोविन्द श्रेष्ठ चयन

Advertisement

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा कल्याणगोविन्द श्रेष्ठ चयन भएका छन् । पूर्व अध्यक्ष लक्ष्मीदास मानन्धरको स्वर्गारोहण पश्चात सो पद रिक्त रहेको थियो ।

संचालक समितिले बैंठकले श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरेको कम्पनी सचिव उमेशकुमार ओझाले जानकारी दिए ।

Advertisement


 

Advertisement

Advertisement