नेपाल वायुसेवाले अब रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउने

Advertisement

काठमाडौं। नेपाल वायुसेवा निगमले साउदी अरेवियाको रियाद, दमाम तथा जेद्दामा उडान उडान भर्न पाउने भएको छ । साउदी अरेवियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा उडान अनुमति प्राप्त भएको निगमले जानकारी दिएको हो । 

निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान शुरु गर्ने बताएको छ । 

Advertisement

Advertisement

Advertisement