नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए राजीनामा

Advertisement

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा पत्र बुझाएका हुन् । 

नेपाली कांग्रेसनिकट इन्जिनियरहरुको संगठनको अध्यक्षसमेत रहेका थानीलाई कांग्रेसको कोटाबाट नै आयल निगममा ल्याइएको थियो । कार्यकाल बाँकी हुँदा थानीले किन राजीनामा दिए ? अर्थपूर्ण देखिन्छ । उनले कांग्रेसको राजीनामा सक्रिय हुन राजीनामा दिएको बताए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग दबाब झल्न नसकेको राजीनामा दिएको हुनसक्ने अडकल गरिएको छ । 

Advertisement

थानी २०७८ फागुन २६ गतेको निगमको कार्यकारी निर्देशक नियुक्त भएका थिए । मा थानीलाई तीन वर्षका लागि नियुक्त गरेको थियो । नियुक्ति हुँदा प्रक्रिया मिचेर योग्यता नपुगेको व्यक्तिलाई नियुक्ति गरिएको भन्दै निकै आलोचना पनि भएको थियो । 

Advertisement