सुनको मूल्य प्रतितोला चार सय रुपियाँ घट्यो, चाँदी स्थिर

Advertisement

काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर छ । सुन प्रतितोला ४ सय घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार ४ सय र तेजावी सुन प्रतितोलामा १ लाख २४ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ५ सय १५ रुपियाँमा  कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement