त्रिविले सहायक प्रथम श्रेणीमा माग्यो कर्मचारी (सूचनासहित)

Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

त्रिविले प्रमुख कानुनी सल्लाहकारको कार्यालयका लागि मुख्य कार्यालय सहायक (सहायक प्रथम) पदमा एक जना कर्मचारी माग गरेको हो । कर्मचारीको किसिम करार रहने त्रिविले जनाएको छ । 

Advertisement

योग्यता पुगेका र इच्छुक नेपाली नागरिकले पन्ध्र दिनभित्र आवश्यक कागजातसहित त्रिवि कर्मचारी प्रशासन महाशाखामा आवेदन दिनुपर्नेछ । 

undefined

Advertisement

Advertisement