सुनको मूल्य स्थिर, चाँदी प्रतितोला २० रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य प्रतितोला २० रुपियाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज पनि शुक्रबार जस्तै छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ३ सय र तेजावी सुन  प्रतितोला १ लाख ३८ हजार ६ सय ५०  रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जानएको छ । 

Advertisement