खच्चडको सहायताले सामान ढुवानी (फोटो फिचर)

Advertisement

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट धार्मिक तथा पर्यटकीय क्षेत्र त्रिवेणीतर्फ खाद्यान्नलगायतका सामाग्रीहरू खच्चडलाई बोकाएर  लगिँदै  । यातायातको असुविधाका कारण यहाँका व्यवसायीहरू खच्चडको सहायताले सामान ढुवानी गर्न बाध्य छन् । तस्बिरः रत्न श्रेष्ठ/रासस

undefined

Advertisement

Advertisement

Advertisement