सात महिनामा सबैभन्दा बढी नबिल बैंकले कमायो ३ अर्ब ९८ करोड, अरुले कति कमाए ? (सूचीसहित)

Advertisement

काठमाडौं । बीस वाणिज्य बैंक मध्ये चालु आवको ७ महिना अर्थात माघ मसान्तसम्म सबैभन्दा बढी नबिल बैंकले नाफा कमाएको छ ।

नाफा बढी कमाउने दोस्रोमा राष्ट्रिय वाणिज्य बैंक र तेस्रोमा ग्लोबल आईएमई रहेको तथ्याङ्क आज राष्ट्र बैंकले सार्वजनिक गरेको हो ।

Advertisement

सबैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबिआई बैंक रहेको छ ।

सात महिनामा नबिलले ३ अर्ब ९८ करोड ६५ लाख नाफा कमाउँदा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६८ करोड ३० लाख र ग्लोबल आईएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख नाफा कमाएका छन् ।

त्यस्तै सबैभन्दा कम नेपाल एनबिआई बैंकले ८५ करोड २४ लाखमात्रै नाफा कमाएको छ ।

कुन बैंकले कति कमाए ?  

undefined
 

Advertisement

Advertisement