राजश्व अनुसन्धान विभागद्वारा सन्दीप ट्रेडर्स बिरुद्ध ७९ करोडको माग दाबीसहित मुद्दा दर्ता

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले सन्दीप ट्रेडर्सका मुख्य कारोबारी दयाशंकर चौधरी र प्रोप्राइटर बिमलावती देवी चौधरीसहितलाई ७९ करोडको माग दाबीसहित मुद्दा दर्ता गरेको छ । 

उक्त फर्मले २०७९ भदौ२७ गतेदेखि २०८० भदौ २१ ग्तेसम्म भीसीटीएस प्रणालीमा प्रविष्टी गरेको विवरण हेर्दा ६ करोड ५४ लाख २२ हजार ६ सय ६० रुपियाँको मालवस्तु बिक्री गरेको ६ लाख ४९ हजार ४ सयकोमा मालवस्तु खरिद गरेको देखिन्छ । 

Advertisement

तर करदाताले खरिद बिल भन्सार प्रज्ञापनपत्र लगायतका अन्य विश्वशनीय खरिद स्रोत बिनानै करोडौंको मालवस्तु बिक्री गरेको पाइएपछि विभागले आज उच्च अदालतमा अभियोग दायर गरेको जनाएको छ ।

विभागको विज्ञप्तिः 

undefinedundefined

Advertisement