होण्डाको नयाँ बर्षको अफरैअफर, के के छन् ?

Advertisement

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्र्तगत होण्डाकारले २०८१ नयाबर्षको उपलक्ष्यमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुबिधा सहित स्किम निकालेको छ ।

जसअन्र्तगत २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक आर्थिक बर्षको टयाक्स फ्रि, एक आर्थिक बर्षको फुल ईन्सुरेन्स र आकर्षक नगद छुट सहित ग्राहकको सुबिधालाई ध्यानमा राखी रोड साईड असिस्ट पनि फ्रि दिने घोषणा गरेको छ । 

Advertisement

यो अफर यही चैतबाट लागु गरिएको छ भने अफर २०८१ साल बैशाख ३१ गते सम्मका लागि हुनेछ ।
 

Advertisement

Advertisement