टाटाका स्कुल बसहरुमा अहिलेसम्मकै उत्कृष्ट एक्सचेन्ज अफर

Advertisement

काठमाडौंः नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाका २६ देखि ४० सिट संख्यासम्मका टाटा स्कूल बसहरुमा अहिले सम्मकै उत्कृष्ट पुर्नबिक्री मूल्य (रिसेल भ्याल्यु) सहितको एक्स्चेन्ज अफर ल्याएको छ ।

ग्राहकले निकै रुचाएको यी बसहरुमा उनीहरुलाई थप प्रोत्साहनका लागि यो अफर ल्याएको सिप्रदीको भनाई छ । यो अफर असार १६ गतेसम्म लागू हुनेछ । साथै उक्त स्कुल बसमा एबीएस ब्रेकिङ सिस्टम, हाइ सेफ्टी स्टाण्र्डर्डका निमित्त बसको बडी कोर्ड र मेकानिकल फ्युल इन्जेक्शन पम्प टेक्नोलोजी जडित छ रहेको र यसले कम खर्चमा उच्च प्रतिफल प्रदान गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement