आइएमई र बयोधा हस्पिटलबीच सम्झौता

Advertisement

काठमाडौंः आइएमइ जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच सेवा सम्झौता भएको छ । दुई कम्पनीबीच भएको सम्झौतापत्रमा आइएमइका नायब महाप्रबन्धक पवन थापा र बयोधा हस्पिटलका महाप्रबन्धक राजिभ चौधरीले हस्ताक्षर गरेका हुने् ।

सम्झौतापछि आइएमइबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकले बीमालेख सिमासम्म बयोधा हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सेवा प्राप्त गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement