पहिलो एकदिवसीय खेलमा नेपाललाई १९० को लक्ष्य

Advertisement

काठमाडौं । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नेदरल्याण्ड विरुद्ध खेलिरहेको छ ।

टस हारेर फिल्डीङको निम्तो पाएको नेपाली टोलीले नेदरल्याण्ड विरुद्ध एक सय ९० रनको लक्ष्य पाएको छ ।

टस जितेर व्याटिङ रोजेको नेदरल्याण्ड ४७ दशमलव ४ ओवरमा सबै विकेट गुमाउँदै नेपाललाई एक सय ९० रनको लक्ष्य प्रस्तुत गरेको हो । नेदरल्याण्डका व्याट्सम्यान मिचेल रिप्पोनले ७६ बलको सामना गर्दै सर्वाधिक ५१ रन बनाए । त्यस्तै नेदरल्याण्डका अर्का व्यट्सम्यान ब्यास डे लीडेले ३० रन बनाए ।

Advertisement

Advertisement

Advertisement