मोदी गए, अकस्मात राहुल गान्धी आइपुगे

Advertisement

काठमाडौं । बिमस्टेक सम्मेलनमा भाग लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएकै दिन अकस्मात भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी नेपाल आएका छन् । उनी शुक्रबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

निजी भनिएको राहुलको नेपाल भ्रमण अर्थपूर्ण देखिन्छ । उनी नेपाल हुँदै तिब्बतको कैलाश मानसरोबर जाने बताइएको छ । भारतको प्रमुख प्रतिपक्षी दलका नेता तथा प्रभावशाली नेता गान्धीले ककस्लाई भेट्नेछन् र कति दिन बस्नेछन् ? भन्ने कुरा खुलाइएको छैन ।

दुई सहयोगीको साथमा नेपाल आएका गान्धी आज काठमाडौंमै बस्ने र शनिबार नेपालगञ्ज जाने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement