एएफसी यू–१६ वुमन च्याम्पियनसिपः नेपालले पहिलो हाफमै छ गोल खायो

Advertisement

काठमाडौं । एएफसी यू–१६ वुमन च्याम्पियनसिप छनोट खेल अन्तर्गत नेपालले समुह ‘ई’मा आफ्नो दोस्रो खेल म्यानमार विरुद्ध खेलिरहेको छ । नेपालले खेलको पहिलो हाफमा म्यानमारसँग १० गोल खाएको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी क्लबको मैदानमा जारी खेलमा नेपालले पहिलो हाफमै १० गोल आएको हो ।

खेल सुर भएको चार मिनेटबाटै गोल खान थालेको नेपालले त्यसपछि लगातार ५, ७, ९, १७, २०, २८, २९, ३२ र ३७ मिनेटमा गोल खाएको हो । यसअघि पहिलो खेलमा फिलिपिन्ससँग ४–०ले पराजय भोगेको थियो । आज म्यानमारसँग जारी खेलमा पराजित भएमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।

Advertisement

Advertisement

Advertisement