निर्मलाका लागि न्याय माग्दै धर्ना (फोटो फिचर)

justice-for-nirmala-panta-protest

कञ्चरपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु लाई कारवाहीको माग राख्दै शनिबार काँग्रेस, नयाँ शक्तिलगायतका पार्टीले नयाँ बानेश्वरमा गरेको विरोध प्रदर्शन र धर्नाको दृश्यहरु । तस्विरः द्धारिका काफ्ले

nic-asia