दराजले ल्यायो नेपालमा पहिलोे पटक 'ब्राण्ड डे'

Advertisement

काठमाडौं । अनलाइन् सपिङ्ग दराजले आकर्षक एवंम विशेष छुट दिन उद्देश्यले नेपालमा पहिलो पटक ब्राण्ड डे उत्सव ल्याएको छ ।

यो ब्राण्ड डे हरेक महिनाको १ र १५ गते आयोजना गर्ने भएको छ । यो किनमेल दिवस पहिलो पटक फेब्रुअरी १, २०१९ बाट सुरु हुने दराजले जनाएको छ । २४ घण्टाको सीमित अवधिभित्र उपभोक्ताहरुले नाम चलेका प्रसिद्ध ब्राण्डहरु जस्तैः क्लोभिया, क्यालिबर, मन्त्र, गोल्डस्टार, अमेरिकन टुरिस्टर, टाइटन, बाल्त्रा, शायोमि, मेबेल्लाइन, कन्भर्स, रँगोली, सोनी, लॉरियल पेरिस र अरु पनि धेरै ब्राण्डहरु आकर्षक बार्गेन डिलमा उपलब्ध हुनेछ ।

Advertisement

Advertisement

Advertisement