मानिसका इच्छा परिपूर्ति गर्ने एलजीका 'सिंगल डोर रेफ्रिजिरेटर' बजारमा

Advertisement

काठमाडौं । एलजीले आकर्षक डिजाइनका सिंगल डोर (एउटा ढोका) भएका रेफ्रिजिरेटर बजारमा ल्याएको छ । उपभोक्ताको आवश्यकता परिपूर्ति गर्ने इन्भेटर टेक्नोलोजीका यस्ता रेफ्रिजिरेटरहरु बजारमा ल्याइएको एलजीको नेपालको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सले जनाएको हो ।

एउटा रेफ्रिजिरेटरमा उपभोक्ताले चाहना राख्ने कुराहरु धेरै ठाउँ होस्, लामो समयसम्म टिकाउ होस्, चाँडै आइस होस्, लामो समयसम्म खानेकुराहरु स्वस्थ होस्, थोरै विद्युत खपत होस जस्ता विशेषताहरु यस रेफ्रिजिरेटरमा उपलब्ध रहेका छन् । कम्पनीका अनुसार यसमा स्मार्ट इन्भर्टर कम्प्रेसर रहेको र यस कम्प्रेसरमा १० बर्षको वारेन्टी रहेको छ ।

Advertisement

Advertisement

Advertisement