महालक्ष्मी विकास बैंकको नयाँ शाखा कोटेश्वरमा

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको कोटेश्वरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। यस सँगै बैंकको कुल शाखा संख्या ९३ पुगेको बैंकले जनाएको छ।

बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रका व्यावसायिक कारोबार अन्तर्गतका कृषि, ऊर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता जनाएको छ।

Advertisement

Advertisement

Advertisement