सरकारले प्रत्येक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गर्ने

Advertisement

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा प्रत्येक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गर्ने भएको छ ।

बुधबार अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७६ /०७७ को बजेट भाषणमा प्रत्येक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement