जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प

Advertisement

टोकियो । जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ। देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ।

जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ।

Advertisement

Advertisement

Advertisement