Advertisement

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीहरुमा अप्रत्यासित रुपमा मूल्यवृद्धि भएको भन्दै मूल्यवृद्धि निर्देशिका भाग– २ ल्याउन माग गरेको छ ।  बिहीवार महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना गर्दै मूल्यवृद्धि निर्देशिका भाग&n...

काठमाडौं । बीमा निर्देशिका २०७८ को विरोध जनाउँदै निर्माण व्यवसायीले बिहीबार बीमा समिति घेराउ गरेका छन् । समिति घेर्न निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह दर्जनौं निर्माण व्यवसायीलाई लिएर दिउसो समिति पुगेका थिए ।  समितिको निर्देशिका निर्माण व्यवसायमैत्री ...

काठमाडौंः नेपालको पहिलो सीपीभीसी पाइप उत्पादक र अग्रणी निर्यातकर्ता मङ्गलम इण्डस्ट्रिज बाट उत्पादित सीपीभीसी प्लस पाइपले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ ।  यसका उत्पादनहरु एस्डिआर ११ (१५ र ५० मिमि) र एस्डिआर १३.५ (२० र ५० मिमि) लाई नेपाल गुणस्तर चिन्ह ५७० प्रद...

काठमाडौं । शिवम सिमेन्ट लिमिटेडको सहायक होङसी शिवम् सिमेन्ट प्रालिले गत बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १०.२०४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।  होङसी शिवमको हालै सम्पन्न बार्षिक साधारणसभाले सो सम्वन्धी प्रस्ताव  पारित गरेको हो । शिवम होल्...

गोर्खा । पालुङटारमा नेपालमै पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री इटट उत्पादन सुरु भएको छ । कोरियन कम्पनी इन्नोसिएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री इटट उत्पादन सुरु गरेको हो ।  नेपालमा अहिलेसम्म चिम्नीको प्रय...

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवि सिंह चयन भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको साथ पाएका सिंह अध्यक्षमा दोहोरिन सफल भएका हुन् । महासंघका कांग्रेसनिकट ठेकेदारहरुको बाहुल्यता छ ।  सिंहलाई जित्न सहज हुने गरेर महासंघको महाधिवेश...

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रदेश १ को उपाध्यक्षमा दीपक गौतमले उम्मेदवारी घोषणा गरेका छन् । महासंघको जारी महाधिवेशनमा आइतबार नेतृत्व चयनका लागि चुनाव हुँदैछ । राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरको निर्माण क्षेत्रमा २७ वर्षदेखि सक्रिय गौतम गजुरमुखी कन्सट्रक्स...

काठमाडौँ । राजधानीको भृकुटमण्डपमा शुक्रबारदेखि ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२२’ सुरु भएको छ । प्रदर्शनीको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले उद्घाटन गरिन् । विगत ६ वर्षदेखि यस्तो प्रदर्शनी हुँदै आएको छ । यस पटकको प्रदर्शनी तीन दिनसम्म चल्...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको टेण्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारणसभा उद्घाटनमा उनले एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा टेण्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने...

काठमाडौं । बार्षिकरुपमा तोकिएभन्दा बढी चुनढुंगा उत्खनन् गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि सिमेन्ट उद्योगीहरु रुष्ट भएका छन् । नेपाल सिमेन्ट उत्पादक संघले तोकिएबमोजिमको रोयल्टी तथा शुल्कहरुबुझाएपछि गैरकानुनीरुपमा अख्तियारले भ्रष्टाचार ...

काठमाडौं । स्वदेशी लगानीका सिमेन्ट उद्योगहरुबाटै मुलुक सिमेन्टमा आत्मनिर्भर हुँदै गएको बेला सरकारले चिनियाँ ‘जायन्ट’हरुलाई नेपालमा सिमेन्ट उद्योगमा लगानी गर्न ढोका खोलिदियो ।  सरकारले चिनियाँ लगानीका ह्वाङसी शिवम र हुवासिन सिमेन्टलाई लगानी गर्न ...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सिमेन्ट उद्योगी पशुपति मुरारकाले विना कानुनी आधारमा नौ वटा सिमेन्ट उद्योगहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको गुनासो गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुर...

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको गुनासो गरेका छन् ।  न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा...

काठमाडौँ । सरकारले प्रतिस्थापन विधेयकमार्फत ‘स्पञ्ज आइरन’ को आयातमा भन्सार शुल्क घटाइ स्टिल ‘विलेट्स’को आयातमा अन्तःशुल्क लगाउने व्यवस्था गरेसँगै नेपालका स्टिल उद्योगी आरोप प्रत्यारोपमा उत्रिएका छन् ।   सरकारले आर्थिक विधेयक २०७८ मार्फत फलामे...

काठमाडौं । रोलिङ मिल एसोसिएसनका उपाध्यक्ष तथा साखः स्टीलका संचालक किरणप्रकाश साखःले सरकारले हालै प्रतिस्थापन विद्येयकमार्फत ल्याएको बजेटमा डण्डी बनाउने ३० वटा उद्योगमध्ये छ वटा उद्योगले पैठारी गर्ने कच्चा पदार्थ (स्पोन्ज, आईरन)मा शून्य भन्सार र शून्य अन्तशुल्क लगाएको उल्लेख ग...

काठमाडौं । सरकारले स्टिल बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’को आयातमा लाग्दै आएको भन्सार महशुल शुन्य गर्ने र आयातित बिलेटमा लाग्ने अन्तःशुल्कसमेत बढाउने निर्णय गरेपछि आइरन उद्योगीहरू रुष्ट भएका छन् ।  सरकारले आयात प्रतिस्थापन गर्ने भन्...

काठमाडौं । सरकारले जारी गरेको परिमार्जित बजेटले नेपाल स्टिल बिलेट उत्पादनमा आत्मनिर्भर हुने बाटो खुलेको छ । सरकारले चालु बजेटलाई प्रतिस्थापन गर्न शुक्रबार जारी गरेको आर्थिक विधेयकमा स्टिल बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’को आयातमा लाग्दै...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले वीरगञ्ज पथलैया औद्योगिक कोरिडर, सिमरामा रहेको जगदम्बा स्टील प्रा.लि.मा यही गएको भदौ ११ गते बिहान भएको तोडफोडप्रति आपत्ति जनाएको छ । महासंघले उक्त कारखाना तोडफोड गर्ने गरी भएको ध्वंसात्मक कार्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्...

काठमाडौँ । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।  गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धि सिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि ह...

काठमाडौं । सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले यस्ता निर्माण सामग्री निकासी गर्ने गरी आर्थिक वर्ष २०७८&n...

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले गरेको ‘नेपालमा सिमेन्ट उद्योगमा वैदेशिक लगानीः आर्थिक सामाजिक प्रभावको अध्ययन’ प्रतिवेदनप्रति सिमेन्ट उत्पादक संघले असहमति जनाएको छ । संघका अध्यक्ष ध्रुवराज थापाले राष्ट्र बैंकले उद्योगीसँग समन्वय नगरी गरेको उक्त अध्ययन प्र...

काठमाडौं । नवलपरासीस्थित सिमेन्ट उद्योग सर्वोत्तम समेन्टले आप्mनो सामाजिक उत्तरदायित्वअन्तर्गत सुनवल नगरपालिकालाई १५ बेड क्षमताको अस्पताल निर्माण गरिदिने प्रतिवद्धता जनाएको छ ।  सुनवलमा आयोजित कार्यक्रममा सर्वोत्तम सिमेन्ट लिमिटेडले नगरपालिकालाई सोसम्वन्धी प्रतिबद्धता&...

काठमाडौं । कम तौल राखेर निर्माण सामग्री बिक्री गरेको भन्दै महानगरीय प्रहरी बालाजुले राजेश हार्डवयरका सञ्चालक कमल कुमार शर्मालाई पक्राउ गरेको छ ।  दुई–तीन जना उपभोक्ताले उजुरी गरेपछि आफूहरूले सोधपुछका लागि उनलाई चौकीमा ल्याएको महानगरी प्रहरी वृत्त बाला...

काठमाडौं । निर्माण व्यवसायीहरुको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई भेटी विभिन्न समस्याहरु राखेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल निर्माण व्यवसायी महासंघसम्वद्ध व्यवसायीहरुले मन्त्री नेम्वाङलाई भेटी धरौटी रकम, म्याद थप, डिजेलमा लाग्दै ...

काठमाडौँ । खाने तेल र निर्माण सामग्रीमा अत्यधिक मूल्य बढाएका उद्योगीले डन्डीको मूल्य थोरै भए पनि घटाउन थालेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार मुलुकमा दर्जनभन्दा बढी स्टिल तथा डन्डी उद्योग छन् । तीमध्ये सात उद्योगले मूल्य घटाएको विभागले जनाएको छ ।...