Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा कात्तिक महिनामा समग्रमा १६ अर्ब निक्षेप थपिएको छ भने कर्जा लगानी दुई अर्ब बढेको छ ।   नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा कात्तिक ३० गतेसम्म  निक्षेप बढेर ४५ खर्ब ६३ अर्ब पुगेको छ । कात्तिक २५...

काठमाडौं । गएकोआर्थिक वर्षको खोटपूर्ण वित्तीय विवरण पेश गरेको गुराँस लाइफ इस्योरेन्स युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने तयारीमा छ ।  वित्तीय विवरणमा २८ करोड रुपियाँ रकम गडबढी देखिए पनि छानविन र कारवाही बिना मर्जरमा जाने तयारी गर्...

काठमाडौं । नवलपरासीस्थित गैंडाकोटमा ‘नारायणी विच एडभेन्चर रिसोर्ट’ सञ्चालनमा आएको छ । रिसोर्टका प्रबन्ध निर्देशक महेन्द्र सिंह थापाले २० करोड लगानी गर्ने योजनाअनुसार रिसोर्ट निर्माण सुरु भएको र अहिलेसम्म १२ करोड रुपियाँ लगानी भइसकेको जानकारी दिए ।&n...

काठमाडौं । पछिल्लो समयमा बैंकिङ क्षेत्रमा नवीन र फरक खालका प्रोडक्टहरु ल्याउने प्रतिस्पर्धा छ । यस्ता निक्षेप योजनामा बचतकर्ताहरुको चासो र आकर्षण पनि देखिने गरेको छ । यस्तै प्रोडक्टहरुमध्ये सनराइज बैंकले ल्याएको ‘गज्जब मुद्दती खाता’ वास्तवमा गज्जब कै महशुस हुन्छ ...

काठमाडौं । नेपालमा    बैंकिङ    इतिहासको    अध्ययन गर्दा २० औँ शताब्दीको मध्यपूर्वको    समयलाई    बैंकिङ    इतिहासमा    सर्वाधिक महत्त्वको   &nbs...

काठमाडौँ । वाणिज्य बैंकहरुमा अघिल्लो साता निक्षेप २१ अर्ब निक्षेप थपिएको छ भने कर्जा लगानी एक अर्ब घटेको छ ।   नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा कात्तिक १८ गतेसम्म निक्षेप बढेर ४५ खर्ब ४५ अर्ब पुगेको छ । कात्तिक ११ गतेसम्म &n...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्सका लागि प्रस्ताव आव्हान गरेसँगै तीन वटा व्यवसायीक समूह इच्छुक देखिएका छन् ।  आउँदो निर्वाचनसम्म लाइसेन्स प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्चत अदालतले आदेश दिएसँगै सेबोनले यो प्रक्रिया रोके...

काठमाडौँ । सरकार र सरोकारवाला निकायले नै भनिरहेका छन्, “अहिले नेपालको वित्तीय स्वास्थ्य सहज अवस्थामा छैन ।”  चर्को मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चितिमा चाप, बढ्दो आयातका कारण सिर्जित उच्च वैदेशिक व्यापारघाटा, न्यून विकास खर्च, तरलता अभाव, उत्पादनशील ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा २६ वाणिज्य बैंक मध्ये ६ वटाले अर्ब बढी नाफा कमाएका छन् ।  यसरी तीन महिनामै अर्ब बढी नाफा कमाउनेमा एनआईसी एशिया, नबिल, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेण्ट बैंक र कुमारी बैंक छन् । ...

काठमाडौँ । वाणिज्य बैंकहरुमा कात्तिक महिना लागेपछि निक्षेप २३ अर्ब रुपियाँले घट्दा कर्जा लगानी भने पाँच अर्बले बढेको छ ।    नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा कात्तिक ११ गतेसम्म कूल निक्षेप घटेर ४५ खर्ब २४ अर्बमा झरेको ...

काठमाडौँ । २६ वाणिज्य बैंक मध्ये हालसम्म ६ वटाले आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा गरेका छन् ।  सिटिजन्स बैंक, कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक), बैंक अफ काठमाण्डू (बीओके), सानिमा बैंक र ग्लोबल आइएमई बैंकले लाभांश घोषण...

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण गत सोमबार सार्वजनिक गरेका छन् ।  सार्वजनिक वित्तीय विवरण अनुसार विकास बैंकहरुले पहिलो त्रैमासमा कूल १ अर्ब ९ करोड ७२ लाख ५४ हजार ३ सय ७९ रुपियाँ नाफा आर्जन ...

काठमाडौँ । काठमाडौँ नक्सालमा शङ्कर ग्रुपले रु आठ अर्ब लगानीमा पाँचतारे होटल हिल्टन निर्माण गरिरहेको छ । होटल निर्माणका लागि शङ्कर ग्रुपले रु छ अर्ब बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको छ । होटलले लिएको रु छ अर्ब कर्जाको न्यूनतम् ब्याजदर १२ प्रतिशत मात्रै मान्ने हो भने पन...

काठमाडौं । २६ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सोमबार प्रकाशित गरेका छन् । बैंकहरुद्वारा प्रकाशित वित्तीय विवरणले नाफामा सुधार आएको देखाएको छ ।  चालु आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले कूल १८ अर्ब ७५ करोड नाफा ...

काठमाडौं । बाल्यकालका क्रियाकलाप सबैको लागि स्मरणीय हुन्छ । रमाइलो लाग्छ । ‘त्यो बेलामा फेरि फर्किन पाए पनि हुन्थ्यो’ भन्ने लाग्छ । तर प्रकृतिले दिँदैन । दैनिक कार्यव्यस्ततामा रहने नेशनल लाइफ इन्स्योरेन्सका सीईओ सुरेश खत्री तिहार आएपछि केटाकेटी बेलाको देउसी भ...

काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपालले हवाई सुरक्षा परिपालनादर विश्वव्यापीभन्दा माथि अर्थात् ७० दशमलव एक प्रति प्राप्त गरेको छ । आइकाओले यसैवर्ष नेपालमा गरेको हवाई सुरक्षा अडिटको अन्तिम प्रतिवेदन हालै नेपालको नियामक नेपाल नागरि...

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले गत असोज २ गते सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोगमार्फत निलम्बन गरी कार्यालय जानबाट रोक्न एनसेलको समेत संलग्नताको संकेत गरेका छन् ।  एनसेलको पुँजीगत लाभकर छलीसम्वन्...

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीमा भएको २८ करोड रुपियाँ गोलमालले गर्दा मर्जर प्रक्रियामा बाधा पर्ने देखिएको छ । कम्पनीको हिसाव गोलमाल भएकैले मर्जर प्रक्रियामा समेत ढिलाई भएको छ ।  प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्ससँग एकै साथ मर्जरमा जान ल...

काठमाडौं । मोवाइलको अवैध आयात रोक्न भन्दै सरकारले एमडीएमएस (मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) लागू गरेको दुई महिनाभन्दा बढी भएको छ । तर यसको पूर्ण कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सकेको छैन् ।  विदेश बस्ने नेपालीहरुले आउँदा ल्याउने मोवाइलमा कडाई ...

काठमाडौँ । वाणिज्य बैंकहरुमा दशैं बिदा पछिको एक सातामा निक्षेप ८ अर्बले बढ्दा कर्जा लगानी भने स्थिर रहेको छ ।   नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा (असोज २८ गतेसम्म) कूल निक्षेप बढेर ४५ खर्ब १९ अर्ब पुगेको छ । असोज महिनाको ...

काठमाडौं । भारी वर्षा र पदमार्गमा पहिरो जाँदा पदयात्रामा गएका धेरै आन्तरिक तथा विदेशी पर्यटक विभिन्न ठाउँमा अलपत्र परेका छन् । अन्नपूर्ण, धौलागिरि र मनास्लुलगायत हिमालमा हिमाल आरोहणका लागि गएका झण्डै सात सय सहित झण्डै दुई हजार पर्यटक अलपत्र परेको पर्यटन व्यवसायीहरुले ब...

काठमाडौं । राजनीतिमा व्यवसायीहरुको आकर्षण बढ्दै गएको छ । आसन्न संसदीय निर्वाचनका लागि मनोनयन दर्ता गर्नेहरुमा व्यवसायीहरुको संख्या उल्लेख्य देखिएको छ ।  अघिल्ला निर्वाचनहरुमा निर्माण व्यवसायीहरु मात्रै प्रतिस्पर्धामा उत्रिने गरेकोमा अहिले भने अरु व्यवसायीहरु पनि प्र...

काठमाडौँ । विभिन्न ३४ कम्पनी साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति कुरेर बसेका छन् । यी कम्पनीहरुले कूल १२ अर्ब १० करोड ५७ लाख ३० हजार ७ सय ८५ रुपियाँ बराबरको आईपीओ निष्काशनको प्रस्तावसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका हुन् ।  सेबोनको अनुमति ...

काठमाडौं । नेपालीहरुको ठूलो चाड बडादशैं यतिबेला विशेषरुपमा मनाइँदै छ । आधुनिकीकरण, शहरीकरण, खानपिन तथा मनोरञ्जन गर्ने शैलीमा आएको परिवर्तन, कार्यव्यवस्तताले दशैं मनाउने परम्परागत शैलमा पनि केही परिवर्तन आएको देखिन्छ ।  बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत...

काठमाडौं । नेपाली हवाई उड्डयन क्षेत्रमा सफल परिचय बनाइसकेको व्यक्ति हुन् बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत । उनी बुद्ध एयरको सञ्चालक रहेर नेपाली वायुसेवा क्षेत्रको प्रतिष्ठा उच्च बनाउन सफल भएका छन् । तर अब उनी वायुसेवा क्षेत्र सँगसँगै नेपालको कृषि क्षेत्रमा प...