काठमाडौं । जंगली युगमा मानिसहरु भोक लाग्ने जे भेट्यो त्यही खाने गर्थे । तर विकासक्रमसँगै उनीहरुको खानपिन शैलीमा पनि परिवर्तन आउँदै गयो । खानपिनकै कारण मानिसहरु स्वस्थ र कति रोगी हुने ? भन्ने कुरा अध्ययनहरुबाट देखिएपछि खानपिन शैलीमा पनि सुधार गर्नुपर्ने सुझाव पोषणव...
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा पर्यटकलाई लक्षित गरी ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा आएको छ । बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले करिब रु ३५ करोड लगानीमा ...
काठमाडौँ । वाणिज्य बैंकहरुमा असोज महिना लागेपछि २६ अर्ब रुपियाँ निक्षेप बढ्दा कर्जा लगानी लगानी चार अर्ब रुपियाँले बढेको छ । नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा (असोज ७ गतेसम्म) कूल निक्षेप बढेर ४५ खर्ब १६ अर्ब पुगेको छ । ...
काठमाडौँ । वाणिज्य बैंकहरुमा भदौ महिनामा कूल निक्षेप ५३ अर्बले बढ्दा कूल कर्जा लगानी १३ अर्ब रुपियाँले बढेको छ । नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा (भदौ ३१ गतेसम्म) कूल निक्षेप बढेर ४४ खर्ब ८६ अर्ब पुगेको छ । चा...
काठमाडौं । बैंकिङ क्षेत्रले तरलताको समस्या भोग्दै आएकोमा पछिल्लो समय यो समस्या सहकारी क्षेत्रमा पनि सरेको छ । सहकारी क्षेत्रमा बचत तथा ऋणको कारोबार गर्ने संख्याको हिस्सा ठूलो छ । ती संस्थाहरुमा निक्षेप झिक्न आउने बचतकर्ताहरुको संख्या दिनप्रति दिन बढ्दै गए पछि सहक...
काठमाडौं । विकासका लागि आवश्यक पूर्वाधारको प्रकृति र प्राथमिकता परिवर्तन भएको विज्ञहरूले बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को ‘इन्फ्रास्ट्रक्चर फर ग्रोथ– दी बिग ...
काठमाडौँ । गत शनिबार यस्तो संयोग परेको थियो कि, अर्थमन्त्री, गर्भनर, डेपुटी गभर्नर र प्रतिष्ठित बैंकरले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको अभिव्यक्ति दिए । अर्को संयोग यस्तो पनि परेको थियो कि, यी व्यक्तित्वहरुले आर्थिक पत्रकारहरुले आयोजना गरेको कार्यक्रममा उक्त अभि...
काठमाडौँ । वाणिज्य बैंकहरुमा गतसाता कूल निक्षेप ११ अर्ब बढ्दा कूल कर्जा लगानी १ अर्बले बढेको छ । गत साता भने निक्षेप स्थिर रहँदा कर्जा लगानी २ अर्बले बढेको थियो । नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा गत साता (भदौ १७ गतेसम्म)...
काठमाडौं । नेपाल बैंकर्स एशोसियशनका अध्यक्ष अनिल उपाध्यायले गैरआवासीय नेपाली (एनआरएन)हरुबाट सोचे जस्तो पैसा भित्राउन नसकिएको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले एनआरएनले लगानी भित्राउने आशामा सरकार र राष्ट्र बैंकले प्रोत्साहनमूलक नीति ल्याएको र...
काठमाडौँ । अवैधरूपमा निर्माण भएका संरचना भत्काउने काममा लागिरहेको काठमाडौँ महानगरपालिकाको ध्यान अब लामो समयदेखि उठ्न नसकेको घरजग्गा र सम्पत्ति कर उठाउनेतिर पनि मोडिएको छ । विगत २९ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातालाई फेरि ताकेता गरी यसअघि...
काठमाडौं । सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धको समय फेरि लम्ब्याएको छ । यस्तो प्रतिवन्ध आज भदौ १४ सम्म कायम रहेकोमा पुनः लम्ब्याउने निर्णय गरिएको हो । उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकल...
काठमाडौँ । वाणिज्य बैंकहरुमा गतसाता निक्षेप स्थिर रहँदा कर्जा लगानी २ अर्बले बढेको छ । नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा गत साता (भदौ १० गतेसम्म) कूल निक्षेप ४४ खर्ब २६ अर्ब रहेको छ । भदौ महिनाको ३ गतेसम्म पनि निक्षेप त्यत्...
काठमाडौँ । वाणिज्य बैंकहरुमा भदौ महिनाको तीन दिनमै ७ अर्ब निक्षेप घटेको छ । त्यसैगरी कूल कर्जा लगानी भने १ अर्ब बढेको छ । नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार भदौ महिनाको ३ गतेसम्म गत महिनाभन्दा कूल निक्षेप घटेर ४४ अर्ब २६ अर्बमा झरेको छ ।&n...
काठमाडौँ । वाणिज्य बैंकहरुमा साउन महिनामा कूल निक्षेप १ खर्ब ८ अर्ब रुपियाँ घटेको छ । नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार साउन महिनाको साता ६३ अर्ब, दोस्रो साता २८ अर्ब, तेस्रो साता ४ अर्ब, चौथो साता (साउन २७ गतेसम्म) कूल निक्षेप २५ अर्बले घ...
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालको जलविद्युतको भविश्य नरहेको बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले प्रविधिमा भएको विकास र उर्जाको सहज विकल्प खोजी गर्ने क्रम बढ्दै गएकाले जलविद्युतको भविश्य आफूले नदेखेको बताए । तर तत्कालका ...
काठमाडौं । सयौं नेपालीलाई भुटानी शरणार्थीको नाममा नक्कली परिचितपत्र बनाउँदै अमेरिका पठाउने धन्दामा संलग्नहरुलाई प्रधानमन्त्री पत्नी आरजु राणादेखि गृहमन्त्री बालकृष्ण खाँडले संरक्षण गरेको देखिएको छ । गृहमन्त्रालयबाट भुटानी शरणार्थी शिविरमा खटाइएको टोलीमार्फत अम...
काठमाडौं । व्यवसायी एवं गैरआवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतोले मेडिकल क्षेत्रमा ५० देखि ६० अर्ब रुपियाँ लगानी गर्ने योजना बनाएका छन् । नेपाललाई मेडिकल हबको रुपमा विकास गर्ने लक्ष्यसहित उनले काठमाडौंमा कम्तिमा पाँच वटा र प्रदेशहरुमा एक–एक ...
काठमाडौँ । वाणिज्य बैंकहरुमा साउन महिनाको २७ दिनमा कूल निक्षेप १ खर्ब २० अर्ब रुपियाँ घटेको छ । नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार साउन महिनाको साता ६३ अर्ब, दोस्रो साता २८ अर्ब, तेस्रो साता ४ अर्ब र चौथो साता (साउन २७ गतेसम्म) कूल निक्षेप...
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिलाई पेश गरेको वित्तीय विवरण नै नक्कली रहेको खुलासा भएको छ । कम्पनीले आफ्नो खातामा २८ करोड रुपियाँको हिसाब गडबड हुँदा पनि सोही विवरण प्रकाशन गर्ने तयारी गरेको भेटिएको हो । समितिले उक्त वित्तीय विवरणलाई...
काठमाडौँ । २६ वटा वाणिज्य बैंक मध्येमा तीन वटा सरकारी बैंकले पनि आव २०७८/७९ को वित्तीय विवरण प्रकाशित गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले अघिल्लो आवको तुलनामा ३७.३८ प्रतिशत नाफा बढाउँदा अर्को सरकारी बैंक नेपाल बैंकले १०.२१ प्रतिशतले नाफा बढाएको छ । तेस्रो...
काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफा बढाउने मध्ये प्राप्ति सम्बन्धी सम्झौता गरेका दुई वाणिज्य बैंक पहिलो र दोस्रो स्थानमा देखिएका छन् । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त २६ वाणिज्य बैंक मध्येमा सिभिल बैंक र सेञ्चुरी कमर्सियल ...
काठमाडौँ । राष्ट्र बैंकबाट मान्यता प्राप्त क वर्गका २६ वाणिज्य बैंकहरु मध्ये हाल ८ वटा वाणिज्य बैंकले मर्जर/प्राप्तिमा हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बीओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक तथा नेपाल इन्भेष्टमेण्ट बैंक...
काठमाडौँ । राष्ट्रिय स्तरका ८ विकास बैंकले गत आव २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले निर्धारण गरेको साउन २१ गतेसम्मको सीमा भित्रै विकास बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक वित्तीय विवरण अनुसार अघ...
काठमाडौँ । गत शनिबारसम्ममा २६ वटै वाणिज्य बैंकले आव २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले साउन २१ गतेसम्म गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्न दिएको निर्देशनको पालना गर्दै सबै वाणिज्य बैंकहरुले...
काठमाडौं । बीमा समितिले क्रस होल्डिङ्स (एउटै व्यक्ति तथा संस्थाको दोहोरो लगानी) भएका कम्पनीहरु अरुभन्दा पहिला मर्जरमा जान बीमा समितिले जोड दिए पनि आईएमई समूहको क्रस होल्डिङ रहेका कम्पनीहरुले भटे अटेर गरेका छन् । उक्त समुहको लगानी रहेका आईएमई जनरल इन्स्योरेन्स ...