Advertisement

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ ।  नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबा...

काठमाडौं । सुख्खायाम सुरु भएसँगै भारतबाट विद्युत आयात ह्वात्तै बढेको छ । आज शुक्रबारको तथ्यांकलाई हेर्दा कुल विद्युत उर्जाको माग दुई करोड ९६ लाख युनिट (किलोवाट घण्टा) रहेकोमा प्राधिकरणका आयोजनाहरुबाट जम्मा ७६ लाख युनिट मात्रै उत्पादन भएको देखिन्छ ।  प्राधिकरणक...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोड व्यवस्थापन गर्न नसक्दा काठमाडौं उपत्यकाका विभिन्न स्थानका विद्युत उपभोक्ता बिहीबार पनि हैरान भए ।  काठमाडौंको लैनचौर, लाजिम्पाट, रानीबारी, महाराजगञ्जलगायतका स्थानमा गए रातिदेखि नै अवरुद्ध विद्युत आपूर्ति अझै सुचारु हुन स...

काठमाडौं । विद्युतको खपत बढेसँगै नेपाल विद्युत प्राधिकरणको प्रणालीले लोड थेग्न नसक्दा उपभोक्ता अघोषितरुपमा लोडसेडिङको मार खेप्न बाध्य भएका छन् ।  चिसो बढेसँगै विद्युतका उपभोक्ताले डिटर चलाउने र खाना पकाउन इन्डक्शन चुलोको प्रयोग बढाएपछि लोड बढी भई प्राधिकरणको ट्...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिको विरुद्ध निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दर्ता गरेको मुद्दामा सर्वोच्च अदालतभित्र गम्भीर चलखेल भएको देखिएको छ ।  उक्त मुद्दाका लागि मंगलबारका लागि मिति सार्न नपाउने...

काठमाडौं । तत्कालिन केपी ओली नेतृत्वको शासन कालमा तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नियुक्त गरेका नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेललाई मन्त्रालय तानिएको छ ।  राजीनामा दिन नयाँ मन्त्रीले संकेत गरे पनि उनी निगम गइरहेका थिए ...

काठमाडौं । नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुबीच द्धिपक्षीय ‘स्पेसियल प्रोरेट एग्रिमेन्ट (एसपीए) सम्पन्न भएका  छन् । यसबाट एक अर्का वायुसेवाहरुका सेक्टरहरुमा यात्रुहरुलाई सेवा प्रदान गर्न सहज हुने निगमले जनाएको छ ।  निगमले ...

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । गत चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा नीतिगत निर्णयसह...

भरतपुर । भरतपुर सबस्टेशनमा तीन बर्षअघि जडान गरिएका ३०–३० एमभीएका दुई वटा पावर ट्रान्सफर्मर गुणस्तरहीन रहेको तथ्य बाहिर आउन नपाउँदै अर्को एक सबस्टेशनमाको कन्ट्रोल प्यानलमा नै कवाडी सामान प्रयोग भएको पाइएको छ ।   वीरगञ्ज छपकैयास्थित ३३–११ केभी र ६&n...

भरतपुर । नेपालको महत्वपूर्ण शहर भरतपुर क्षेत्र झण्डै ३६ घण्टा लामो समय अन्धकार रहनेगरी भरतपुर सबस्टेशनमा आएको प्राविधिक समस्या गुणस्तरहीन ट्रान्सफर्मरका कारण सिर्जना भएको खुलासा भएको छ ।  तिहारको समयमा चितवनको मुख्य शहर अन्धकार हुने गरी भरतपुरमा रहेको १३२&ndash...

काठमाडौं । चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्ति हुन नसक्दा दुई दिनदेखि अन्धकार हुन पुगेको छ । लक्ष्मी पुजाको दिन पनि बत्ति नबल्ने अवस्था आएपछि कुलमान घिसिङ बुधबार आफै भरतपुर पुगेका छन् ।  मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि...

काठमाडौं । ‘हामीलाई सहुलियत दरमा बिजुली दिनुस, खेर गएको बिजुली खपत गर्न हामी तयार छौं’ भन्दा भन्दै आफूहरुलाई उपेक्षा गरेर नेपाल विद्युत प्राधिकरणले करिव ४ रुपियाँ प्रतियुनिटमा भारतलाई बिजुली बेच्न थालेकोमा उद्योगीहरु निराश भएका छन् । भारतले गए रातिदे...

काठमाडौं । नेपाल वायुसेवा निगमका नयाँ कार्यकारी अध्यक्ष युवराज अधिकारीले नयाँ विमान खरीद र नाफामूलक योजनासहित पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जाने बताएका छन् ।  आफ्नो स्वागतमा बिहीबार निगममा आयोजित कार्यक्रममा उनले निगमसँग भएका विमानहरुको पूर्ण उपयोग गर्न...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसअघि आफू कार्यकारी निर्देशक हुँदा कसरी खपत गराउने भन्ने चुनौति थियो भने अहिले कसरी खपत बढाउने भन्ने रहेको बताएका छन् ।  नेविप्रा कर्मचारी संघको १२औं महाधिवेशन उद्घाटनका क्रममा उनले विद्य...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नबुझाए पनि उद्योगहरूलाई थप लोड दिन तयार भएको छ । प्राधिकरणको गत साता बसेको सञ्चालक समितिले विद्युत वितरण नियमावली २०६९ मा संशोधन गरी थप लोड दिने निर्णय गरेको प्राधिकरणकै एक उच्च अधिकारीले जान...

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वमा गठवन्धन दलको सरकार गठन भएसँगै वित्तीय क्षेत्रमा महत्वपूर्ण निकायहरू एकपछि अर्को नेतृत्वबिहीन बन्न थालेका छन् । धितोपत्र बजार नियामन गर्ने दुई निकायहरू नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) अहिले कामचलाउको नेतृत्व...

काठमाडौं । नेपाल वायुसेवा निगमको कर्मचारी आन्दोलन तीन महिना पूरा भएको छ । निगमलाई कम्पनी लिमिटेड बनाउने, ५१ प्रतिशत शेयर निजी क्षेत्रलाई दिने र निगमको अस्तित्व नै मेटाउने गरी बोर्ड लागेको भन्दै विरोधमा उत्रिएका निगमका कर्मचारीको आन्दोलन अझै रोकिएको छैन् ।  क...

काठमाडौं । वरिष्ठ उद्योगपति पवन गोल्याणले इण्डियालाई सस्तोमा बिजुली बेच्नुभन्दा नेपालकै निर्यातमूलक र रोजगारीमूलक उद्योगलाई सहुलियतमा बिजुली दिन सरकार तयार हुनुपर्ने बताएका छन् । गोल्याण देशकै ठूलो धागो उद्योगका सञ्चालक तथा देशकै ठूलो निर्यातकर्ता हुन् कर्पोरेट नेपाल...

काठमाडौं । नेपाल धागो उत्पादक संघका अध्यक्ष एवं रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक पवन गोल्याणले डेडिकेटेड तथा ट्रंक लाइनको महशुलको खिचला (विवाद) सिर्जना गरेर उद्योगीहरूलाई पेल्ने भन्दा खेर गइरहेको बिजुली सदुपयोग गर्न मिलेर काम गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्...

काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारी अराजक हुन थालेका छन् । दिनहुँ बिहान १० देखि १ बजेसम्म आन्दोलन गर्दै आएका र कार्यालयको काममा बाधा पुर्याएका उनीहरूले शुक्रबार निर्देशककै कुर्सीमा बस्न पुगेका हुन् । ‘हामी नै सञ्चालक, हामी नै निर्देशक, हामी नै महाप्रवन्धक&...

काठमाडौं । विद्युत नियमन आयोगले डेडिकेटेड तथा ट्रंक लाइन महशुल प्रकरणमा टीओडी मिटर हेरेर यदि २० घण्टा लगातार विद्युत उपयोग गरेको छ भने मात्रै उद्योगीहरूसँग अतिरिक्त महशुल लिन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।  प्राधिकरणले लोडसेडिङको समयमा डेडिक...

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिलाई लिएर कारण देखाउ खादेश जारी गरेको छ ।  आफूलाई हटाएर कुलमानलाई नियुक्ति गर्ने सरकारको निर्णय गैरकानुनी रहेको भन्दै हितेन्द्रदेव शाक्यले दर्ता गरेको रिटमा सर्वोच्...

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले आइतबार आफ्नो ५९औं बार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा आयोजित कार्यक्रममा बालबालिकाको संरक्षणमा सक्रिय संस्थाहरूलाई बालहितकारी पुरस्कार, उत्कृष्ट सेवा दिने कर्मचारीलाई प्रशंसापत्र र एसईई परीषामा उत्कृष्ट अंक ल्याउने कर्मचारीका छोराछोरीलाई...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफूलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णय गैरकानुनी रहेको भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा आइतबार पनि कुनै आदेश जारी भएन् ।  उक्त रिटमा आज ४ नम्बरमा पेशी तोकिए...

काठमाडौ । घोराही सिमेन्टले विद्युत खपतको विषयलाई लिएर न्यायिक छानविनको माग गरेको छ । नेपाल विद्युत प्राधिकरणलाई आफूले कुनै पनि रकम भुक्तानी गर्न बाँकी नरहेको तर प्राधिकरणले बक्यौता दावी गरेको विषयमा उद्योगले न्यायिक समितिमार्पmत छानविनको माग गरेको हो ।  लो...