Advertisement

काठमाडौं । ऋणको बोझले धरासायी अवस्थामा पुगेका राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगममा यतिबेला सुगतरत्न कंसाकारको अभाव खड्किएको छ । निगम बचाउने मात्रै होइन्, नाफामा लानसक्ने ल्याकत कंसाकारबाहेक कसैमा पनि छैन भन्ने तथ्यले पनि देखिएको छ ।  तर प्रधानमन्त्री, मन्...

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले उनलाई बर्खास्त गरेको हो । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चार बर्षका लागि नियुक्त गरेका पौडेललाई यसअघ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्वन्धी विवादाको मुद्दाको पेशी १२औं पटक सरेको छ । सर्वोच्च अदालतमा रहेको उक्त मुद्दा सोमबार १२औं पटक सरेको हो ।  प्राधिकरणका निवर्तन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई हटाएर कुलमान घिसिङ...

काठमाडौँ । राज्यको ठूलो लगानी रहेका र सेवासँगै नाफा पनि गर्ने उद्देश्यले स्थापना भएका सार्वजनिक संस्थानहरु राज्यलाई नै बोझ भएका छन् । सार्वजनिक संस्थानहरुको अवस्था गएको आर्थिक बर्षमा अघिल्लो आर्थिक अवस्थाभन्दा खस्किएको छ ।  संस्थानहरुको खुद नाफा ४५.४२ ले घटेको छ ।...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले औद्योगिक क्षेत्रमा गरिएको चर्को लोडसेडिङ तत्काल समाधान गर्न आग्रह गरेको छ । नेपाल विद्युत प्राधिकरणले ग्राहस्थतर्फ मात्रै विद्युत आपूर्ति गरेर उद्योगहरुमा विद्युत आपूर्ति करिव ठप्प जस्तै बनाएपछि महासंघले प्रतिक्रिया जनाएको हो ।  ...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जनतालाई दुख दिएर आन्तरिक उडानका वायुसेवा कम्पनीहरु धेरै पैसा कमाउन लागे  सैह्य नहुने चेतावनी दिएका छन् ।  बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडवडी जहाज...

काठमाडौं। राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद उडान बैशाख ९ गतेदेखि (२२ अप्रिल) गर्ने भएको छ। पहिलो पटक नेपाल–साउदी सिधा उडान साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’को रुपमा स्थापित सहर रियादमा आफ्नो नियमित तथा व्यव...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषित रुपमा लोडसेडिङ गरेको भन्दै उद्योगीहरुले उद्योग चलाउन समस्या भएकोे बताएका छन् ।  इटहरी र विराटनगरमा सञ्चिालित अधिकांश उद्योगमा विगत एक हप्ता अगाडिदेखि १२ देखि १४ घण्टा लोडसेडिङ हुँदै आएको त्यहा...

काठमाडौं । लामो समयदेखि अलपत्र परेको नेपालको रेल शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन् । देउवा आज भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली जाँदैछन् ।   देउवा र मोदीले शनिबार दिउँसो साँढे १२...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेले प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङ असफल भएको भन्दै तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।  काफ्लेले सामाजिक सञ्जालमा लेख्दै घिसिङले नेतृत्वमा रहँदाको गएको पाँच बर्ष प्राधिक...

काठमाडौं । उद्योगीहरुले बिजुलीको मूल्य प्रतियुनिट ३८ रुपियाँसम्म तिरेर उद्योग चलाउन नसक्ने बताउँदै बरु लोडसेडिङ गरिदिए उद्योग बन्द गर्ने बताएका छन् । उनीहरुले बिद्युत महशुल घटाउनुपर्नेमा बढाउने कुरा गर्न नहुने बताएका छन् ।  नेपाल विद्युत प्राधिकरणले भारतीय बिज...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट लामो समयसम्म महंगो बिजुली किन्न नसक्ने बताएका छन् ।  भारतबाट आयात हुँदै आएको बिजुली कटौती भएसँगै औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु भएपछि बिहीबार उनले पत्रकार सम्मेलन गरेर स्थिति बत...

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनका लागि तयार गरिएका दुई विधेयक प्रतिनिधि सभाबाट फिर्ता गरिएकोमा नेपाल वायुसेवा संचालक संघले विरोध जनाएको छ ।  गत फागुन १८ गते बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक ...

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त हुन नपाउँदै विवादमा परेका छन् । सर्वोच्च अदालतको आदेशविपरित योग्यता नपुगेका व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै आलोचना भएको हो ।  उपभोक्ता हित संरक्षण मञ्चदेखि थानीसँगै कार्य...

काठमाडौं । रुस–युक्रेन युद्धसँगै विश्वभर उर्जा आपूर्तिमा समस्या आएको बेला भारतले नेपाललाई सहुलियत दरमा दिँदै आएको २२० मेगावाट विजुली रोकिदिएको छ । भारतमा उर्जा संकट बढ्दै जाँदा नेपाल विद्युत प्राधिकरणले त्यहाँको खुल्ला बजारबाट किन्दै आएको महंगो बिजुली पन...

काठमाडौं। नेपाल वायुसेवा निगमले साउदी अरेवियाको रियाद, दमाम तथा जेद्दामा उडान उडान भर्न पाउने भएको छ । साउदी अरेवियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा उडान अनुमति प्राप्त भएको निगमले जानकारी दिएको हो ।  निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अ...

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा कल्याणगोविन्द श्रेष्ठ चयन भएका छन् । पूर्व अध्यक्ष लक्ष्मीदास मानन्धरको स्वर्गारोहण पश्चात सो पद रिक्त रहेको थियो । संचालक समितिले बैंठकले श्रेष्ठलाई अध्यक्ष पदमा चयन गरेको कम्पनी सचिव उमेशकुमार ओझाले जानकारी दिए । &n...

काठमाडौं । नेपाल वायुसेवा निगमको दोहा जान लागेको जहाजमा गएको सोमबार अनधिकृत व्यक्ति भेटिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।  निगमले अब त्यस्तो घटना दोहोरिन नदिने प्रतिवद्धता जनाएको छ । नेपाल वायुसेवाको ए ३३० जहाजमा अनधिकृत व्यक्ति फेला पर...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री सर्वोच्च अदालतले जारी गरेको अल्पकालीन आदेश लिएर आफ्नो कार्यालय पुगेका छन् ।  सोमबार बबरमहलस्थित प्राधिकरणको कार्यालयमा पुगेर पनि महानिर्देशक क्षेत्रीले कार्यालयमा हाजिर भने गर्न नपाई फर्किए ।...

काठमाडौं । निजी क्षेत्रका डेरी उद्योगहरुले दुधको मूल्यमा एकै पटक प्रतिलिटर १० रुपियाँ बढाउने निर्णय गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै उत्पादन तथा ढुवानी लागत बढेको भन्दै उनीहरुले दुधको चर्को मूल्य बढाउने निर्णय गरेका हुन् ।  शुक्रबार नेपाल डेरी एस...

काठमाडौं । नेपाल वायुसेवा निगमको ट्विन अटर (नाइनएन एबीटी) विमानको बुधबार इलामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान भएको निगमले जानकारी दिएको छ ।   आज बिहान ९ः०५ मा उडेको जहाज फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बिहान १०ः०२ मिनेटमा सकुश...

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्न १७ जनाले आवेदन दिएका छन् । उक्त पदका लागि आइतबार आवेदन दिने अन्तिम मिति थियो ।  आवेदन दर्ता गराउँनेमा डा. चण्डिकाप्रसाद भट्ट, हरिवंश आचार्य, जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्राडा. लक्ष्मण पौ...

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ ।  नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबा...

काठमाडौं । सुख्खायाम सुरु भएसँगै भारतबाट विद्युत आयात ह्वात्तै बढेको छ । आज शुक्रबारको तथ्यांकलाई हेर्दा कुल विद्युत उर्जाको माग दुई करोड ९६ लाख युनिट (किलोवाट घण्टा) रहेकोमा प्राधिकरणका आयोजनाहरुबाट जम्मा ७६ लाख युनिट मात्रै उत्पादन भएको देखिन्छ ।  प्राधिकरणक...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोड व्यवस्थापन गर्न नसक्दा काठमाडौं उपत्यकाका विभिन्न स्थानका विद्युत उपभोक्ता बिहीबार पनि हैरान भए ।  काठमाडौंको लैनचौर, लाजिम्पाट, रानीबारी, महाराजगञ्जलगायतका स्थानमा गए रातिदेखि नै अवरुद्ध विद्युत आपूर्ति अझै सुचारु हुन स...