Advertisement

काठमाडौँ । नक्कली बिल भरपाई पेश गरी सरकारी रकम भ्रटाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय पाल्पामा कार्यरत कल्पना पौडेल (पब्लिक हेल्थ नर्सिङ छैटौँ) विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट परिवार ...

काठमाडौं । पछिल्लो समयमा अनलाइन विज्ञापन आउने र अनलाइनबाटै सामान बुक हुने क्रम बढ्दो छ । व्यस्तताका कारण मानिसले फेसबुकमा देखिएको विज्ञानपका आधारमा अनलाइनबाटै सामान किन्ने गरेका छन् । आजकाल घरजग्गा कारोवार, सवारीसाधन तथा विभिन्न सौन्दर्य सामग्री, लत्ताकपडादेखि खानेकु...

काठमाडौँ । सेवाग्राहीसँग घुस लिने कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिष्ट्रार सीताराम खड्का बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । सेवाग्राही सँग २० हजार घुस लिएको पुष्टी भएपछि आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको ...

लहान । भारतबाट अवैध रुपमा नेपाली रुपैयाँ १३ लाख बोकेर आउँदै गरेका एक भारतीयसहित दुईजना हुन्डी कारोबारीलाई शुक्रबार सिरहा प्रहरीले पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला लौकाहाबाट लुकाई छिपाई ल्याउँदै गरेको नेरु १३ लाखसहित प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका–...

काठमाडौं । प्रहरीले नक्कली सरकारी कागजाज तथा शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र बनाउने गिरोहलाई पक्राउ गरेको छ । उक्त गिरोहले नक्कली कागजाज बनाई ठूलो रकम अशुल गरेको सुचनाको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यू...

काठमाडौँ । अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले विहीबार दुई जनालाई पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु ३८ लाख १२ हजार नगद तथा विभिन्न व्यक्तिको नाममा काटिएको चेकसमेत बरामद गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१८ नरदेवीस्थित अञ्जनी ओभरस...

काठमाडौं । हङकङबाट नेपाल एयरलाइन्स विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । बिहीबार राति ११ बजे राहदानी वाहक दुई चिनियाँ नागरिकलाई ४/४ किलो सुनसहित पक्राउ गरिएको हो । उनीहरुमाथि अनुसन्धान ज...

काठमाडौँ । कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ । व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन् । होस पुर्याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ । काठमाडौँमा यसैगरी ...

काठमाडौँ । तपाई बैंकको एसएमएस सेवा लिन छुटाउनु भएको त छैन ? छुटाएको भए तत्कालै जोडिहाल्नुस् । नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ । यसरी लगेको पैसा न बैंकलाई थाहा हुन्छ न तपाईलाई । काठमाडौँमा यस्तै एउटा ठूलो घटना सार्वजनिक भएको छ । जुन तपाईले पत्...

काठमाडौँ । विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपैयाँ चोरी गर्ने ६ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ परेका अभियुक्तहरुलाई महानगरीय प्रहरी परिशर काठमाडौँले बुधबार पत्रकार सम्मेलन गरे सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रे पाँचखाल...

काठमाडौँ । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जनलाई मंगलबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उच्च अदालत पाटनको ...

काठमाडौँ । मालपोत कार्यालय कलैया(बारा)मा दरबन्दी भई सिमरा कार्यालयमा कार्यरत नायब सुब्बा मदनप्रसाद गुप्तालाई गैरकानूनी सम्पत्ति आर्जन गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । नायब सुब्बा गुप्तासँग हाल हाल १९ करोड ३६ लाख ६१ हजार १ सय ६९ र...

ललितपुर । गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतोको लगानी रहेको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कार्यरत एक चिकित्सक बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् । उक्त अस्पतालमा कार्यरत चिकित्सक डा. रोहितकुमार झा बलात्कार प्रयासको आरोपमा सोमबार पक्राउ परेका हुन् । ...

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय धुलिखेलले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट आइतबार राति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ । पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा गए राति एक बजे काभ्...

काठमाडौँ । वैदेशिक रोजगार विभागले मलेसिया पठाउने भन्दै कामदारसँग अवैध रकम लिँदै गरेको अवस्थामा आइतबार एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मौवाखोला गाउँपालिकाका कैलाश लिम्बू छन् । लिम्बूले मलेसिया पठाइदिने भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–११...

काठमाडौँ । गृह मन्त्रालयले मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन मङ्सिर १०...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदाममा रहेको रासायनिक मल हिनामिना गरेको आरोपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरका प्रमुख नवीनचन्द्र झासहित तीन जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले निज झासहित भण्डार प्रमुख ...

काठमाडौँ । २० हजार लिटर डिजल लिएर विराटनगर गइरहेको ट्याङ्कर सोमबार राति सिरहाबाट अपहरणमा परेको छ । ना ४ ख ४१६३ नम्बरको ट्याङ्कर लहानबाट राति १ बजे अपहरणमा परेको नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । अपहरण कस्ले गर्यो भन्ने अहिलेसम्म केही खुल्...

काठमाडौं । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि निलम्बित सांसद मोहमद अफताब आलमलाई नख्खु कारागार ल्याइएको छ। १२ वर्ष अगाडि बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमलाई शुक्रबार जिल्ला अदातल रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश ...

रौतहट । जिल्ला अदालत रौतहटले १२ बर्षअघि पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन भएको बम बिस्फोटको घटनाका जिवित घाइतेहरुलाई समेत तातो इट्टाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश...

काठमाडौँ । ठगी आरोपमा पक्राउ परेका व्यवसायी एवं पूर्वसहायकमन्त्री रुप ज्योती धरौटीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयको पत्रका आधारमा प्रहरीले उनलाई शुक्रबार रिहा गरेको हो । उनलाई बेलाएको बेला हाजिर हुनेगरेर रिहाई गरिएको छ र ठगी मुद्दामा प्रहरीले पक्राउ...

जलेश्वर । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन वर्षदेखि कार्यरत प्रहरी जवान राजेश द्विवेदी रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी...

काठमाडौं । चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट चोरी गरेर ल्याइएको गाडीसहित काठमाडौं तारकेश्वर नगरपालिकास्थित गोलढुङ्गा बस्ने गोरखाका मुकुन्दप्रसाद पुडासैनी र सुर्खेतका दीपक बुढा पक्राउ परेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी न...

काठमाडौँ । ठगी आरोपमा पक्राउ परेका ज्योति समूहका व्यवसायी रुप ज्योतिलाई हिरासतमुक्त हुने भएका छन् । उनीविरुद्ध जाहेरी दिने विज्ञेन्द्रकृष्ण मल्लले जाहेरी फिर्ता लिन तयार भएपछि रुप ज्योतिविरुद्धको मुद्दा टुँगिने भएको हो । घरजग्गा बैनावापत मल्लसँग लिएको पैसा फिर्ता गर्न रु...

रौतहट। राजपुर फरहदवामा १२ वर्षअघि भएको बम विस्फोटनमा घाइते भएका भारतको विहार राज्यका सीतामढी ग्राम मुसाचौक वैरगानियाका गौरीशंकर राम चमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसअघि प्रहरी अनुसन्धानमा राजपुर फरहदवास्थित शेख इद्रिशको गाईवस्तु बाँध्ने गोठघरमा बम विस्फोट हु...