Advertisement

बैतडी । भारतमा १५ लाख भारतीय रुपियाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन् । भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीका नागरिकलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । भारतको राजस्थानमा काम गर्दै आएका बैतडीको दशरथचन्द नगरपालिका–४ घर भएका ३२ वर्षीय नीरजबहादुर चन्...

काठमाडौं । गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने रौतहट गौर–१ का ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वर नगरपालिका पाँचपानेस्थित एक रिसोर्टबाट पक्र...

काठमाडौँ । सुशासन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारको प्रतिबद्धता पूरा गर्न केही कार्यालय आर्थिक अपराध नियन्त्रणमा केन्द्रित भएका छन् । अर्थ मन्त्रालयअन्तर्गत रहेका राजस्व अनुसन्धान विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत कार्यसम्पादन गर्न थालेप...

काठमाडौँ । सरकारद्वारा प्रतिबन्ध लगाइएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रभावशाली नेता हेमन्तप्रकाश ओली 'सुदर्शन' पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार मध्य केन्द्रीय कमाण्ड इन्चार्ज ओली शुक्रबार राति काभ्रेबाट काठमाडौँ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । उनल...

दमौली । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७५/७६ को आठ महीनाको अवधिमा विद्युत् चुहावट गर्ने ७८ जनालाई कारवाही गरेको छ । वितरण केन्द्रले मिटर वाइपास गर्ने, मिटरमा पूरा खपत हुन नदिने, मिटरमा अन्य वस्तु प्रयोग गर्ने, मिटरको सिल तोड्नेलगायत का...

काठमाडौँ । गोङ्गबुमा आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको कसुरमा काठमाडौँ जिल्ला अदालतले कसुरदारलाई आजीवन कैदको सजाय सुनाएको छ । बालककै बाबुले सञ्चालन गरेको गेष्ट हाउसका सवारी चालक समेत रहेका महेन्द्र (एस) सार्कीलाई अदालतले आजीवन कैदको सजाय सुनाएक...

सिन्धुली । होलीको दिन हतियारधारी समूहले १२० तोला सुन लुटेको छ । बुधबार भएको यस घट्नाअनुसार स्टलबजारमा कालिगढले बनाउँदै गरेको ६० लाख रुपियाँ मूल्य बराबरको सुन लटेर लगेको हो । स्वचालित पेस्तोल तथा तरबारसहित आएको लुटेरा समूहले कालिगढबाट सुन लटेर लगेको जिल्ला प्र...

पोखरा । उच्च अदालत पोखराले गण्डकी मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद अर्यालले दिएको रिट निवेदनउपर अन्तरिम आदेश दिनुनपर्ने निर्णय गरेसँगै बढी शुल्क लिएर विद्यार्थीहरुमाथि ठगी गर्नेहरुलाई प्रक्राउ गरी कारवाही अघि बढाउन बाटो खुलेको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश कु...

साँखु । प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट रू एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ । बौद्धस्थित महानगरीय प्रहरीवृतले शनिबार विशेष सूचनाको आधारमा एक घरमा छापा मारी तेस्रो लिङ्गी रोशनी चौधरी, जुवा अखडा सञ्चालिका जीतु पाख्रिन, सरिता शेर्पा, पुन...

काठमाडौं । सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिश कलेजले लिनुपर्ने बताएका छन् । उनले शनिबार पत्रकार सम्मेलन गर्दै भने, ‘कलेजको लापरवाहीकै कारण मेरो छोराको ज्यान गयो । कलेजले यसक...

बलेवा । ताराखोलामा रेम्बो ट्राउट माछापालन शुरु गरेका उद्यमीले लगानी बढाउने अभियान थालेका छन् । उद्यमीले करोड लगानी पुर्याउने योजना अगाडि सारेको व्यवसायीले बताए । १५ लाख रुपियाँमा काम थालेका उद्यमी पहिलोपटकको उत्पादन, बजारको माग र मूल्यबाट खुशी भएर लगानी बढाएका ...

काठमाडौं । नख्खुस्थित एनसेलको मुख्यालयको गेटमा बम विस्फोट गराउने मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले उक्त बम विस्फोटका योजनाकार सूर्य भुजेललाई कलंकीबाट पक्राउ गरेको हो। समाचारहरुका अनुसार भुजेल नेत्रविक्रम चन्द ...

भक्तपुर । सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा शनिबार नाटकीय ढंगको अपरण भएको छ । अपरणमा बाबुको हत्या भएको छ भने चार बर्षीय छोराको भने सकुशल उद्दार गरिएको छ । उद्दार गर्ने प्रहरी नभई आफ्नै आमा हुन् । बिहानै गाडि बनाउन भनी निस्किएका सिपाडोलस्थित आदर्श बस्ने २६ वर्षीय निक...

काठमाडौं । गृह मन्त्रालयले एनसेलका देशभरका टावरमा विस्फोट गराउनेलाई पक्राउ गरी कारवाही गर्न मातहतका सुरक्षा संयन्त्रहरुलाई निर्देशन दिएको छ । एक जनाको ज्याने जानेगरी शुक्रबार राति विभिन्न स्थानमा भएको श्रृखलावद्ध विस्फोटका घटनापछि गृहले यस्तो निर्देशन दिएको हो । जिल्लाम...

सप्तरी । बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतले बुधबार मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले अरोपित...

जनकपुर । उद्योग, वन, पर्यटन र वातावरण मन्त्री रामनरेश राय यादवकै उस्काहटमा प्रदेश २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सचिव विद्यानाथ झाबीच कुटाकुट भएको खुलासा भएको छ । पुस अन्तिम साता मन्त्री–सचिवबीच कुटाकुट भएपछि प्रदेश सरकारले गठन गरेको छानबिन स...

काठमाडौं । मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो। भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन्। त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्य...

भीमदत्तनगर । कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले केही बेर अगाडि बरामद गरेको छ । बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँवेर कडायतले ज...

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको सुनुवाइ प्रकरणमा उच्च अदालत विराटनगरका थप दुई न्यायाधीशलाई न्याय परिषद्ले काजमा तानेको छ । पछिल्लो पटक काजमा तानिनेमा न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे छन् । न्यायाधीश सापकोटा र पाण्डेलाई न्याय परिषद्ल...

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिए । पक्राउ परेकाहरुको विषयमा थप...

काठमाडौँ । बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणमा दुबई हुँदै नेपाल सुन पठाइनेमध्येका एक यूएईबाट पक्राउ परेका छन् । इन्टरपोलमा रेडकर्नर नोटिस जारी गरिएका हरिशरण खड्का पक्राउ परेका हुन् । उनी अवैध सुनका लगानीकर्तामध्येका एक हुन् । खड्कालाई केही दिनअघि दुवई प्रहरीले पक्रा...

काठमाडौं । रौतहटको गढीमाई नगरपालिका मेयर र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेको पाइएको छ । नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले मेयर श्यामप्रसाद यादव, वडा नम्बर ६का वडाध्यक्ष रामसिंघासन यादव र गरुडा नगरपालिका–१ का वडा...

दाङ । प्रहरीले अवैधरुपमा हतियार बनाउने कारखाना फेला पारेको छ । कारखानाबाट ठूलो मात्रामा हतियार र हतियार बनाउने सामग्रीसहित दुई जनालाई पक्राउ गरिएको छ । दाङ प्रहरीले भारतको सीमा क्षेत्रमा पर्ने राजपुर गाउँपालिकाको भौवानामा यस्तो अवैध कारखाना भेटेको हो । कारखाना...

काठमाडौ । आफूले नचिनेको व्यक्तिलाई सामाजिक सञ्जालमा साथी बनाउँदा साइबर अपराध बढेर गएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । मह...

पोखरा । विपक्षी दल काँग्रेसको भातृ संगठन नेविसंघले शनिबार बिहानै कास्कीमा सरकारी गाडी जलाएको छ। पोखरा महानगरपालिकाले सञ्चालन गर्दै आएको बा १ झ ५८७९ नम्बरको गाडि नेविसंघले जनाएको हो । नेविसंघले सरकाराको विरोधमा कार्यक्रमहरु गर्दै आएको बेला सार्वजनिक विदाको दिन च...