मलेखुः पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१÷आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त ...
काठमाडौंः सुन जस्तो देखिने सात केजी धातु देखाएर ८० लाख रुपियाँ ठगी गर्ने ुदुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सुन भनि सुन जस्तो देखिने धातु बेच्दै पैसा ठगी गर्ने दुई जनालाई पक्राउ गरेको हो । महानगरीय अनुसन्धान महाशाखाबाट खटिएको टोलीले रामेछापका ३५ वर्ष...
पर्साः प्रतिबन्धित लागुऔषध चरेशसहित पक्राउ परेका एक युवकलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । पर्साको भिष्वाबाट पाँच किलो चरेशसहित पक्राउ परेका कालिकामाई गाँउपालिका–१ तिनडोवियाका चन्दन पटेललाई प्रहरीले सार्वजनिक गरेको हो । बिआर २२ सी ०४३२ नं।को भारतीय मोटरसाइक...
काठमाडौंः हराएको भनिएको अवैध ३३ केजी सुन कहाँ छ ? कसले लग्यो ? तस्करीकै क्रममा हराएको सुन खोजी, त्यस क्रममा सनम शाक्यको हत्या र त्यसपछि सुरु भएको सरकारी अनुसन्धानले सुन कसले गायब पार्यो भन्ने खोतल्न सकेको छैन । विमानस्थलबाटै गायब पारिएको सुनको खोजी गृह मन्त्रालयक...
काठमाडौंः चर्चित ३३ किलो सुन तस्करी प्रकरणसहित अन्य यस्ता घटनामा संलग्न जम्बो टोलीविरुद्ध कारवाही अघि बढिरहेको बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार पनि छ जना चिनियाँ डेढ किलो अवैध सुनसहित पक्राउ परेका छन् । नेपालबाट चीन जान लागेका चिनियाँ नागरिक एक पुरुष ...
काठमाडौंः राजधानीका विभिन्न स्थानबाट पुरातात्विक महत्वका धातुबाट बनेका मुर्तीलगायतका वस्तु विदेशीलाई बेच्ने तीन जना पक्राउ परेका छन् । उनीहरुलाई कमसल मुर्ती महँगोमा बेचेको आरोपमा प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको हो । दरबारमार्गमा रहेको क्यूरियो आर्टमा पुरातात्विक म...
काठमाडौंः अवैध रुपमा हुन्डीको माध्यमबाट विदेशमा पैसा पठाँउदै आएका एक व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाबाट खचिएको विषेश टोलीले १० लाख ४० हजार रुपियाँसहति शुक्रवार पक्राउ गरेको हो । झापा शिवगञ्ज गाँउपालिकाका २४ वर्षीय विपिन उप्रेती ठु...
काठमाडौः उदयपुरको सदरमुकाम गाईघाटस्थित गाईघाट बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै आएको तथ्य खुलेको छ । शुक्रबार केन्द्रीय आपूर्ति विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरका कर्मचारीले गाईघाट बजारको सुन पसल अनुगमन गर्दा प...
काठमाडौंः सरकारले ल्याएको नयाँ नीतिपछि निजी विद्यालयले आफ्ना विद्यार्थीलाई पोशाक, पाठ्यपुस्तक र झोला बेच्न नपाँउने भएका छन् । विद्यालयले अभिभावकबाट लिएको चर्को शूलक पनि फिर्ता गर्न पर्ने भएको छ । केही समय यता विद्यार्थीहरुले चर्को शूल्क वृद्धि फिर्ताको माग राख्दै आएका थिए...
काठमाडौंः साढे ३३ किलो तस्करीको सुन बरामदपछि प्रहरीले तयार पारेको प्रतिवेदनमा अवैध सुन कारोबारको असर विदेशी विनिमय र विप्रेषणमा पर्न गई रेमिट्यान्समा गिरावट हुने तथ्य उल्लेख छ । त्यस्तै अवैध सुनका कारोबारीबाट सरकारी ढुकुटीमा विप्रेशणको कमी आउने, नगद डलरको अभाव ...
नेपालगञ्जः बाँके जिल्लाको हवल्दारपुरमा रहेको कालिका निर्माण कम्पनीको साइट अफिसमा अज्ञात समूहले प्रेसर कुकर बम विस्फोट गराएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले गएराति करीब साढे १२ बजेको समयमा प्रेसर कुकर बम विस्फोट भएको बताए ...
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजार नजिक बिहीबार एकजना महिलासँग रहेको रकम मोटरसाइकल सवार तीनजना लुटेराले लुटेर लगेका छन् । विदेशबाट पठाएको पैसा झलारी बजारमा रहेको आइएमइबाट झिकेर जाँदै गरेका बेला लालझाडी गाउँपालिका–३, देखतभूलीकी संगीता ...
विराटनगरः जिल्ला अदालत मोरङमा साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा आज अभियुक्त छ जनाको बयान लिन शुरु भएको छ । जिल्ला न्यायाधीश नारायण शर्मासमक्ष निजहरुको बयान लिने कार्य भइरहेको स्रेस्तेदार नवराज दुलालले बताए । बयान दिनेमा टेकराज मल्ल ठकुरी,...
दाङः सरकारको सिण्डिकेटविरुद्धको नीतिको विरोधमा आजदेखि दाङका यातायात व्यावसायीले आन्दोलनको सुरुवात गरेका छन् । सिण्डिकेटको पक्षधर मानिएका समितिका अधिकांस टिकेट काउण्टर बन्द गर्दै उनीहरुले सवारीको आवागमनमा अवरोध गरेका हु्न् । जिल्लाका अधिकांस काउन्टरमा कर्मचारी छैनन् भ...
रत्ननगरः पूर्वी चितवनको कालिका नगरपालिका–६ का किसानको केरा खेती फाँडेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–७ बाट बुधबार उनीहरु पक्राउ परेका हुन् । घटनामा संलग्न मुख्य मान्छे भने फरार रहेकाले खो...
काठमाडौंः तेत्तिस किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा ६ जना बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अदालतमा अभियोग दर्ता भएको छ । सुन प्रकरणमा सात अनुत्तरित प्रश्न उब्जिएको छ । सात अनुत्तरित प्रश्न १) गोरेलाई बाहिरबाट सहयोग गर्ने प्रहरी समातिए । उनी...
काठमाडौंः भारतमा जारी विश्वकै उत्कृष्ट क्रिकेट लिग प्रतियोगिताका खेलमा बाजी लगाउने अनलाई जुवा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रतियोगिताको प्रत्येक खेलमा अनलाईनबाट जुवा खेलमा सक्रिय गिरोहलाई राजधानीबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार क्रिकेट लगायतका खेलमा बा...
लहानः ठुलो परिमाणको अवैध भारुसहित एक नेपाली नागरिक र एक भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरु सिरहाको लहान नगरपालिकाको तरकारी बजारबाट १० लाख १० हजार सात सय अवैध भारुसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहारका ५० वर्षीय पल्लु राय र नेपालका मनिषकुमार...
काठमाडौंः त्रिभुवन विमानस्थलबाट कडा सुरक्षा जाँचलाई छलेर ल्याइएको ३३ किलो अवैध सुन प्रकरणमा जोडिएका २८ जना आरोपिविरुद्ध प्रहरीले बुधवार जिल्ला अदालत मोरङमा मुद्धा दर्ता गर्ने भएको छ । जिल्ला प्रहरी कार्यलय मोरङले अनुसन्धानको समय सकिन तीन दिन बाँकी रहँदा नै मिसिल बुझा...
त्रिपुराकोटः बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा डोल्पामा यार्सागुम्बा तस्कर पक्राउ पर्न थालेका छन् । डोल्पाको जगदुल्ला गाँउपालिकास्थित जगदुल्ला यार्सापाटनबाट अवैधरुपमा यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना तस्कर पक्राउ परेका हुन् । तीमध्य...
खोटाङः चिनीमा युरिया मिसाएर बिक्री गरेको पाइएपछि खोटाङको दिक्तेल बजारस्थित पाण्डे भेराइटिजको जानकी जेनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मुकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता गरिएको छ । रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिल...
काठमाडौंः कडा सुरक्षा जाँच पार गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा अनुसन्धानमै खटिएका प्रहरी अधिकृतसमेत पक्राउ परेका छन् । मोरङका सुन व्यापारी सनम शाक्यको हत्यापछि अनुसन्धानमा खटिएका डिएसपी प्रजीत केसीलाई प्रहरीले पक्राउ...
काठमाडौंः सुन तस्करी प्रकरणमा एकपछि अर्को प्रहरी उच्च अधिकृतहरुकै संलग्नताको तथ्य खुल्दै गएको छ । छानविन समितिले यस सफलताको पछाडि दोषीहरुको बयानको आधार हो भन्दै आएको छ । तर, स्रोत भन्छन प्रहरी र सुन तस्करको जालो तोडन प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल नै सक्रिय छन । ...
काठमाडौंः फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए, त्यो मान्छे अचान...
काठमाडौंः विमानस्थलबाट भएको ३३ किलो सुन तस्करीको प्रकरणमा प्रहरी उपरीक्षक (एसपी) विकास खनाललाई प्रहरीले पक्राउ गरेको छ । सुन तस्कर प्रकरणमा उनको नाम जोडिएपछि प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गर्नलाई पक्राउ गरेको हो । गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी...