Advertisement

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा.गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको आरोप लगाएका छन् ।  केसीले बेलाबेलामा अनसन बस्नेकुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरुको फन्दामा परेर त्यसो गरिरहेको उल्ले...

चितवन । यहाँको सङ्घीय सरकारी भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत स्वास्थ्य बीमा बनेको छ ।  अस्पताल सञ्चालन गर्न अस्पताल विकास समितिले बीमाको भर पर्नुपर्ने अवस्थाको सिर्जना भएको हो । अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत स्वास्थ्य बीमाका हुने गर्दछन् । उनीहरूको आम्दा...

काठमाडौं । पोषणविद् मधु थापाले तिहारमा चिल्लो र गुलियो खानेकुरा खाँदा जो कोहीले विशेष ध्यान पुर्याउनुपर्ने बताएकी छिन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा थापाले चिल्लो र गुलियो खानेकुराको साथसाथै अन्य रेशादार खानेकुराहरु पनि अनिवार्य रुपमा खानुपर्ने बताएकी...

काठमाडौं । सरकारले बजेटमा घोषणा गरेका धेरैजसो कार्यक्रम कागजमै सिमित हुने गरेको पाइएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले शुक्रबार गरेको बजेट वाच अन्तर्गत आर्थिक वर्ष २०७९–८० को अध्ययनले निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ३५ प्रतिशत...

काठमाडौँ । मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् ।   चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन् । आज य...

काठमाडौं । विगत वर्षहरुमा झैं यसवर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा आज काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।  उक्त शिविरमा नाक, कान, घाँटी, आँखा, दन्त ...

काठमाडौँ । नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।  यस्तै, स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपि...

काठमाडौँ । नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ ।   अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रस...

काठमाडौं । पोषणविद मधु थापाले शाकाहारीले मासुको विकल्पको रुपमा मिठाईलाई मान्दै आएको र त्यो गलत भएको बताएकी छिन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा दशैतिहार शाकाहारी परिकारहरुको सन्दर्भमा कुरा गर्दै थापाले मासु नखानेले मिठाई भन्दा प्रोटिन परिकारमा जोड दिनु...

जनकपुरधाम । धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक अध्ययनले न...

काठमाडौं । पोषणविद् मधु थापाले मासु वा मांशहारी भोजन शरिरको लागि आवश्यक तत्व भए पनि त्यसको खाने तरिका नमिल्दा उल्टो प्रभाव पर्ने गरेको बताएकी छिन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा पोषणविद थापाले दशैंको बेलामा पनि एकै पटक धेरै मासु खाने भन्दा बरु पटक पटक ...

स्वास्थ्य क्षेत्रको वृहत्तर विकासका लागि स्वास्थ्य अनुसन्धान महत्वपूर्ण पाटो हो । स्वास्थ्य क्षेत्रमा देखापरेका विभिन्न समस्याहरूलाई वैज्ञानिक रूपमा अध्ययन तथा अनुसन्धान गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा कायम राख्न स्वास्थ्य अनुसन्धानले भूमिका निर्वाह गर्दछ । अनुसन्धानलाई थप प्रभाव...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हर्टअट्याक भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन् । हाल चीनमा रहेका उनी स्वास्थ्यमा समस्या देखिएपछि बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् । उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको छ ।  ...

काठमाडौं । दशैंमा मासुसँग खान भन्दै हल्का पेय पदार्थहरुको अधिक प्रयोग हुन्छ । तर गुलियो पदार्थ अधिक प्रयोग हुने र रासायनिक वस्तुहरु प्रयोग हुने यस्ता पदार्थ मासुसँग खान हुन्न भन्ने धेरै मानिस अझै पनि जानकार देखिन्नन् ।  कोकाकोला, पेस्सी जस्ता पेय पदार्थ एक पटक ख...

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका पाँच जना सदस्यले सामुहिक राजीनामा दिएका छन् । बोर्ड सदस्य डा. सुरेश तिवारी, डा तारा शाह, इन्द्रकला राई, चन्द्र थापा र टिका चापागाईंले सामुहिक राजीनामा दिएका हुन् ।  नौ महिनादेखि स्वास्थ्य बीमा बोर्ड अध्यक्ष बिहीन छ । स्वास्थ्य तथा ज...

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचार गरिरहेका पाइलट प्रकाश सेढाईंलाई उनको परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको छ ।  श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको...

बर्दघाट । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा सीजी सबल केन्द्र सञ्चालनमा आएको हो ।  शनिबार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न तीन स्वास्थ्य संस्थामा चिकित्सक पठाएको छ । नवलपरासी एकबाट प्रत्यक्ष निर्वाचित सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पहलमा मन्त्रालयले तीन  चिकित्सक पठाएको हो । मन्त्...

चितवन । भरतपुरका दुई अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सेवा हुँदा बिरामीले अस्पतालमा शय्या (बेड) पाउन छाडेका छन् । दुई अस्पताका शय्या भरिभाउ भएपछि भर्ना पाउन छाडेका हुन् । यहाँको सरकारी भरतपुर अस्पताल र निजी स्तरको कलेज अफ मेडिकल साइन्सेसमा मात्रै स्वास्थ्य बीमामार्फत ...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा करारमा कार्यरत स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकेपछि हटाइएको दावी गरेका छन् ।  विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कोभिड–१९ को बेला क...

काठमाडौं । देश भरका अधिकांश आईभीएफ सेन्टर’ अवैध रुपमा सञ्चालन भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट देशभरका नौ वटा आईभीएफ सेन्टरले इनभिट्रो फर्टिलाइजेसन अर्थात टेस्टट्युब बेबी सेवा सञ्चालनका लागि अनुमति पाएका छन् । अहिले राजधानीलगायत देशका विभिन्...

काठमाडौं । सरकारले चिकित्सक (डाक्टर)हरुको सुरक्षाको सुनिश्चितता गर्ने भनेर लिखित सम्झौता गरेको २४ घण्टा बित्न नपाउँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ ।  सरकार र आन्दोलनरत डाक्टरबीच शनिबार बेलुकी छ बुँदे सम्झौता भएको थियो ...

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । आक्रमणकारीलाई कारवाही र सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत चिकित्सक र गृह मन्त्रालयबीच छ बुँदे सहमति भएको हो ।  ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग गृहमन्त्री नारायणका...

केही दिन यता स्वास्थ्य संस्थाहरुमा चिकित्सकमाथि कुटपिटका घटना सार्वजनिक भइरहेका छन् । चिकित्सकमाथिको आक्रमणले अस्पताल बन्द गरेर चिकित्सकहरु आन्दोलित छन् । नेपाल मेडिकल काउन्सिलको अद्यावधिक विवरण अनुसार ३२ हजार २१८ चिकित्सक दर्ता भएका छन् । आफन्तको मृत्यु भएपछि अधिकांश चिकि...

काठमाडौं । राजधानीको पेप्सीकोला (पूरानो सिनामंगल)मा जनताको सेवा सुविधाको लागि भन्दै पेप्सीकोला उत्पादक कम्पनी बरुण वेभरेज प्रा.लि.ले ‘आरु क्लिनिक’ सञ्चालनमा ल्याएको छ ।  क्लिनिकमा सेवाग्राहीले निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् । क्लिनिकका प्रमुख विश...