काठमाडौं । नेपाली दुई पांग्रे बजारमा ‘टेक्नोलोजी चयाम्पियन्स’को रुपमा परिचित टिभिएसले ’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ । नयाँ वर्ष २०८१ को योजनाअन्तर्गत ग्राहकलाई टिभ...
काठमाडौं । प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । उक्त सभाबाट ४.७५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश पारित भएको छ । कम्पनीले नेपाल बीमा प्राधिकरणबाट तोकिए बमोजिमको चुक्ता पूँजी २ अर्व ५० क...
काठमाडौँ । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले बिहीबार हस्ताक्षर गरेका हुन्...
काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको स्थिर छ । सुन प्रतितोला ११ सय रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको ...
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । सो शेयर बैंकका संस्थापक शेयरधनीहरूले खरिद नगरेपछि अन्य व्यक्ति वा संघसंस्थाका लागि बिक्री...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २० लाख ७३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले युनाइटेड अजोड इन्स्योरेन्सको नाममा रहेको सोबराबरको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन पाउनेछन् । खरिदकर्ताले प्रचलि...
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आ–आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख एक हजार ४४५ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेका छन् । यी सबै शेयरमा आज (वैशाख २१ गते) सम्म म...
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६८ हजार ८०५ कित्ता संस्थापक शेयरमा आवेदन भर्ने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न प...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो अकबरे खुर्सानीको भाउ घटेको छ । आज हरियो अकबरे प्रतिकिलो २२५ रुपियाँ निर्धारण गरिएकामा हिजो भने ३२५ रुपियाँ थियो । हिजोको तुलनामा आज १०० रुपियाँ सस्तो भएको हो । त्यस्तै, हिजो ९० रुपि...
काठमाडौं । आज २०८१ वैशाख २१ गते, मे ३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकन डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३३.२६ रुपियाँ र बिक्री दर १३३....
काठमाडौं । चेन डिपार्टमेण्टल स्टोर सेल्सबेरीले महाराजगञ्जमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक भवनमा सेवा सुरु गरेको छ । विगत ३० बर्षदेखि सेलवेज र १० बर्षदेखि सेल्सबेरी ब्राण्डको आफ्नै भवनमा उच्चस्तरको स्टोर सुरु गरिएको हो । सेलवेज ग्रुप अन्तर्गत सेलवेज क्यास एण्ड स्पारी...
काठमाडौं । नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०८१ को तयारी पूरा भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । स्वदेशी उत्पादनको प्रवर्न ग...
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसैक्रममा कम्पनीले १ः०.२७ को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर रु. १००।– दरको १,०६,९६,३२० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका ...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्सलाई १०ः४ कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले प्राधिकरणको स्वीकृति बमोजिम हकप्रद निष्काशनका लागि आगामी विशेष सधारण सभामा प्रस्ताव लैजाने निर्...
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ४५ लाख कित्ता शेयर सूचीकृत भएको छ । सिंगटी हाइड्रोले शेयरधनीहरुका लागि जारी गरेको १०० प्रतिशत हकप्रद बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जन...
काठमाडौं । साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । नेप्से तल झरे पनि कारोबार रकम भने उत्साहजन रह्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ७.३१ अंकले घटेको हो । ०.३६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९८.९६ अंकमा झरेको छ ।&nbs...
काठमाडौं । सन सेक्युरिटिज प्रालिले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका नेपाली श्रमिकहरुका लागि आजदेखि रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ । यस खाताको माध्यमबाट बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाली पूँजी बजारमा लगानीका लागि आवश्य...
मन्थली । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । स्थानीय उत्पादन यहाँका होटल तथा पसलमा मात्र होइन यहाँ आउने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन् । विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्र...
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतिता्ेला २ हजार रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपियाँमा ...
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । हिजो (वैशाख १९, बुधबार) बसेको कम्पनीको सञ्चालक सम...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलोको मूल्य बढेको छ । आज कुरिलो प्रतिकिलो ५० रुपियाँले बढेर ३८३.३३ रुपियाँ कायम भएको छ । हिजो भने प्रतिकिलो ३३३.३३ रुपियाँमा कारोबार भएको थियो । त्यस्तै, डल्ले च्याउको मूल्य किलोमा ४२ रु...
काठमाडौं । आज २०८१ वैशाख २० गते, मे २, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अस्ट्रेलियन डलरको भाउ घटेको छ भने कतारी रियाल स्थिर छ । यसदिन अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८६.३१ रुपियाँ र बिक्री मूल्य ८६.७०...
काठमाडौं । गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि (नेपालको लागि टोयोटा गाडीको आधिकारिक वितरक) बीच टोयोटा गाडी खरिद गर्ने ग्राहकहरुलाई आधार दरमा नै सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता–पत्रमा विकास बैंकको ...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । आज सुन प्रतितोला २ हजार ७ सय र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३४ हजार ५ सय र तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ८ सय ५०...