सुनको मूल्य प्रतितोला ११ सय रुपियाँ घट्यो

Advertisement

काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको स्थिर छ । सुन प्रतितोला ११ सय रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी हिजोजस्तै आज पनि प्रतितोला प्रतितोला १ हजार ६ सय ४५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement